वीरगंज | गोदावरी नगरपालिका ११ चापागाउँ डेरा गरी बस्ने बाग्मती गाउँपालिका ४ प्युटार घर भएका २६ वर्षीय बुद्द तामाङलाई १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
गत शनिबार ती किशोरीलाई तामाङले जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।