• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लकडाउन खुलेपछि ६ हजार ४३८ कोरोना संक्रमित थपिए, ५१ जनाको मृत्यु

  • वीरगंज संजाल
  • २९ श्रावण २०७७, बिहीबार ०७:३५
  • २९०१

    वीरगंज | सरकारले गरेको लकडाउन (बन्दाबन्दी) खुलेपछि २२ दिनको अवधिमा ६ हजार ४३८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गत साउन ६ गते कोरोना संक्रमित संख्या १७ हजार ९९४ रहेको थियो  । तर त्यस यता साउन ७ गते देखि (आज) साउन २८ सम्म ६ हजार ४३८ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।

    त्यसैगरी लकडाउन खुले यता मात्र ५१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । गत साउन ६ गतेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० रहेको थियो ।
    हाल कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९१ पुगेको मन्त्रालयले जनाएको छ ।

    लकडाउन खुलेसँगै कहिले कति थपिए कोरोना संक्रमित ? 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन ७ गते १ सय जना, साउन ८ गते १४७, साउन ९ गते १३३ जना, साउन १० गते १०९ जना, साउन ११ गते १३० जना, साउन १२ गते १३९ जना ,साउन १३ गते ३११ जना ,साउन १४ गते २१० जना ,साउन १५ गते  २७४ जना संक्रमित थपिएका थिए  ।

    यसैगरी साउन १६ गते २२४ जना, साउन १७ गते ३१५ जना , साउन १८ गते २४६ जना, साउन १९ गते ४१८ जना, साउन २० गते २५९ जना, साउन २१ गते ३८१ जना, साउन २२ गते ३६० जना, साउन २३ गते ४६४ जना, साउन २४ गते ३७८ जना, साउन २५ गते ३८० जना, साउन २६ गते ३३८ जनामा नोभेल कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

    त्यसैगरी साउन २७ गते ६३८ जना र साउन २८ गते देशैभर ४८४ जना कोरोना संक्रमित थपिएका उनले जानकारी दिए ।

    लकडाउन खुलेपछि कति संक्रमित निको भए ? 

    साउन ७ गतेदेखि हालसम्म २२ दिनमा चार हजार २५१ कोरोना संक्रमित निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । गत साउन ६ गते कोरोना निको हुनेको संख्या १२ हजार ४७७ रहेको थियो भने त्यसयता चार हजार २५१ जना निको भएसँगै कुल निको हुनेको संख्या १६ हजार ७२८ पुगेको छ ।

    यसैगरी, गत साउन ७ गते कोरोना निको हुनेको संख्या २०७ रहेको थियो । साउन ८ गते १५६ जना , साउन ९ गते १०७ जना, साउन १० गते १०६, साउन ११ गते ७५ जना, साउन १२ गते ६२६ जना, साउन १३ गते १२१ जना, साउन १४ गते १४६ जना, साउन १५ गते २२७ जना, साउन १६ गते १५१ जना, साउन १७ गते ९३ जना कोरोना मुक्त भएका थिए ।

    साउन १८ गते  १११ जना, साउन १९ गते  ३५८ जना ,साउन २० गते ६५ जना, साउन २१ गते १३० जना, साउन २२ गते २२३ जना, साउन २३ गते ४२५ जना, साउन २४ गते ४९९ जना,साउन २५ गते  ४० जना, साउन २६ गते १४० जना कोरोना निको भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले साउन २७ गते १७१ जना र साउन २८ गते (आज) ६४ जना कोरोना संक्रमित निको भएका जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑