वीरगंज | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फ्रन्टलाइनमा काम गर्ने सबै चिकित्सक र स्वास्थ्यकर्मीको अनिवार्य पीसीआर परीक्षण गरेर मात्र काममा खटाउन अस्पतालहरुलाई निर्देशन दिएको छ । चिकित्सक र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमित भएमा अन्य सर्वसाधारणहरुलाई सर्ने हुदाँ समयमै फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी र चिकित्सकको अनिवार्य पीसीआर गरेर मात्र सेवा खटाउन अस्पतालहरुलाई निर्देशन दिएको हो ।