बुटवल। कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत दुई जनाको मृत्यु भएको छ । कपिलवस्तुका २५ र ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।मृतक मध्ये एक जनाको कोरोना संक्रमित रहेपनि अर्का एकजनाको भने परिक्षण गरिएको थिएन् ।
दुवैजनाको भेन्टिलेटरमा राखी उपचार हुँदै आएको अस्पताल स्रोतले जानकारी दिएको छ । मृतक दुबै कोरोना सम्बन्धि लक्षण देखिएपछि साउन २५ गते अस्पताल भर्ना भएका थिए |