• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ मा सरकारी र निजी अस्पताल मिलाएर कुल ४० वटा भेन्टिलेटर मात्र

  • वीरगंज संजाल
  • २७ श्रावण २०७७, मंगलवार २०:४०
  • ३५६५

    वीरगञ्ज | प्रदेश दुईका आठ जिल्लामध्ये तीन जिल्लाको सरकारी अस्पतालमा मात्रै भेन्टिलेटर छ भने वीरगञ्ज र जनकपुरधामका सरकारी अस्पतालमा मात्र आईसीयू छ। प्रदेश दुईमा सरकारी अस्पताल र निजी अस्पताल मिलाएर कुल ४० वटा भेन्टिलेटर रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले बताए।

    प्रदेश दुईमा सबैभन्दा बढी निजी स्तरमा संचालित पर्साको नेशनल मेडिकल कलेजमा २५ वटा भेन्टिलेटर छन्। निजी स्तरमै संचालित जनकपुरधामको जानकी मेडिकल कलेजसंग ५ वटा भेन्टिलेटर रहेका छन्। सरकारी स्तरमा संचालित अस्पतालहरुमा प्रदेश दुईमा सबैभन्दा बढी ४ वटा भेन्टिलेटर सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा छन्। तर त्यहाँ आईसीयू छैन। आइसीयु नभएका कारण त्यहाँको भेन्टिलेटर प्रयोगविहीन छ।

    ‘आईसीयू र भेन्टिलेटर दुबै एकसाथ भए मात्र अक्सिजनको मात्रा कम देखिने बिरामीको उपचार गर्न सकिन्छ।’ वरिष्ठ प्रशासन झाले भने।

    प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा पहिला दुई वटा भेन्टिलेटर थियो भने अहिले एउटा ब्रिग्रेको भेन्टिलेटरलाई बनाएर प्रयोगमा ल्याइएको छ। वरिष्ठ जनस्वास्सथ्य प्रशासक झाका अनुसार जनकपुरधाममा कम्तीमा ५ वटा भेन्टिलेटर आवश्यक छ। पर्साको वीरगंजस्थित नारायणी अस्पतालमा ३ वटा भेन्टिलेटर छ।

    प्रदेशमा भेन्टिलेटर अभाव रहेको विषयमा आलोचना हुन थालेपछि गत वैशाख ८ गते प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले ५० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको थियो। भेन्टिलेटर खरिद गर्नका लागि प्रदेश सरकारले प्रत्येक जिल्लामा भेन्टिलेटरसहितको आईसीयु कक्षको व्यवस्था गर्नका लागि रकमसमेत निकासा गरिसकेको छ। प्रदेश सरकारले भेन्टिलेटर खरिद गर्नका लागि निर्णय गरेको तीन महिना बितिसक्दा समेत किन्न सकेको छैन।

    सामाजिक विकास मन्त्रालयले गत असार ११ गते टेण्डर आह्वान गरेपनि प्रदेश सरकारले भेन्टिलेटर खरिद गर्ने नाममा करोडौंको भ्रष्टाचार गर्न लागेको केही संचारमाध्यममा समाचार बाहिरिएपछि टेण्डर नै रद्द भएको बताइएको छ।

    यता सामाजिक विकास मन्त्री नवल किशोर साहले भने यस प्रदेशमा भेन्टिलेटरको पहिलेदेखि नै अभाव रहेको तर पत्रकारहरुले भेन्टिलेटर, भेन्टिलेटर गरेर मात्र समाचार बनाउने गरेको आरोप लगाए।उनले भने, ‘भेन्टिलेटर नहुँदैमा मान्छे मरिहाल्छ? भेन्टिलेटरले मात्र कोरोनाको रोग निको हुँदैन। भेन्टिलेटरले एक प्रतिशत मान्छेलाई पनि बचाउन सकिँदैन।’उनले विभिन्न सञ्चारमाध्यममा भ्रष्टाचारको समाचार आएपछि कर्मचारीहरु काम गर्न नमानेको बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑