• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिमा नाका नामको मात्र सिल, तस्करी रुकेन

  • वीरगंज संजाल
  • २७ श्रावण २०७७, मंगलवार २०:०५
  • ४२६१

    पोखरिया |राजन कुमार बानिया | बिश्वब्यापी रुपमा फैलीरहेको कोरोना भाईरस बाट वचन र बचाउन नेपाल सरकार ले पर्सामा निशधागया र नेपाली सिमा सिल गर्न निर्देशन दिएपनी सिमानाका मा ब्यापक मात्रा मा तस्करी भईरहेको खुलन आएको छ। भारतिय सिमावर्ती सिकटा एसएसबी ले गयराती नेपाली पेट्रोल समेत दुई जना लाई पक्राउ गरेको छ।

    तेल तस्कर हरु ले नेपाल को धोबिनी गाउँपालिका मा रहेको पेट्रोल पम्प हरु बाट तस्करी गरि छिपहरमाई गाउँपालिका को बुढगाई जयमंगलापुर नाका भएर भारत को सिकटा नजिक सडकियाटोला तर्फ लगिरहेको अवस्थामा सीमा मा तैनात एसएसबी ४७ वीं बटालियन को जवान हरु ले भारतको सिकटा नजिक सड़किया टोला को समीप ६२५ लिटर नेपाली पेट्रोल र डिजल समेत बाइक सवार एक नेपाली समेत दुई जना लाई पक्राउ गरेको छ।

    सिकटा एसएसबी का प्रभारी इंस्पेक्टर अनील कुमार ले दिएको को जानकारी अनुसार रात्री गश्ती को दौरान सड़किया टोला गाउँ नजिक बोर्डर पीलर ४१० को समीप नेपाल को जयमंगलापुर बाट बाइक सवार हरु लाई रोकेर एसएसबी का जवान हरु ले गिलन चेकजाँच गर्दा बाइक मा लोड रहेको १० वटा गिलन मा ५७५ लीटर पेट्रौल र ५० लीटर डिजल रहेको प्रभारी अनिल कुमार ले जनाए का छन।

    पक्राउ पर्ने हरुमा एक जना नेपाल को छिपहरमाई गाउँपालिका को वार्ड नं ३ जयमंगलापुर गाउँ निवासी बिजय गिरी रहेको छ भने एक जना को पहिचान बलथर थाना को भंवरी गाउँ निवासी जितेंद्र कुमार साह रहेको एसएसबी का प्रमुख अनिल कुमार ले जनाए का छन।

    पक्राउ परेको ले दुई जना ले भारतिय नं बिआर २२के ३८५१ नम्बरको प्लेनटिना बाइक मा नेपाल को तर्फबाट तस्करी को पेट्रोल र डिजल भारत मा चर्को मुल्य मा बिक्री गर्न को लगिरहेको थियोे । सिकटा एसएसबी ले दुई जना तस्कर हरु र बाइकमा लोड रहेको पेट्रोल, डिजल समेत बेतिया कस्टम लाई बुझाएको एसएसबी प्रमुख ले जनाएका छन। सिमा नाका सिल भएको नाटक नेपाल प्रहरी र सशस्त्र प्रहरी हरु ले गरि खुल्याम तस्करी गराई रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑