• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ मा १३०० सय संक्रमित अस्पताल बाहिर ,ज्यान गुमाउनेको संख्या ३० पुग्यो

  • वीरगंज संजाल
  • २७ श्रावण २०७७, मंगलवार १९:२०
  • ३७८९

    वीरगञ्ज | कोरोना महामारीको हटस्पट बन्दै गएको प्रदेश नम्बर २ मा मृत्यु हुने संख्या फेरि १ थपिएको छ। योसहित प्रदेश २ मा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३० पुगेको हो।  पछिल्लो पटक थपिएको मृत्यु संख्या धनुषाको भएको प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा विजय कुमार झाले बताए।

    नयाँ संक्रमित पनि थपिए

    यता प्रदेश २ मा गएको २४ घण्टामा नयाँ संक्रमित पनि १ सय ७४ जना थपिएका छन्। थपिएका नयाँ संक्रमितमध्ये सबैभन्दा बढी पर्साका ६५ जना छन्। त्यसै गरी नयाँ संक्रमित थपिनेमा रौतहट पनि अगाडि नै छ। प्रदेशभर सबैभन्दा बढी १ हजार ३ सय ४२ संक्रमित रहेको रौतहटमा आज मात्र ४० जना थपिएका छन्।  नयाँ संक्रमित थपिनेमा रौतहटपछि सर्लाहीमा २१, धनुषामा १८, महोत्तरी १०,  सिरहामा ९, बारामा ७ र सप्तरीमा ४ जना रहेका प्रदेश २ सामाजिक विकास मन्त्रालयले जनाएको छ।नयाँ थपिएका संक्रमितहरुमा चिकित्सक, स्वास्थ्यकर्मीदेखि सुरक्षाकर्मी र आम सर्वसाधारणसम्म रहेका प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा झाले बताए। थपिएका संक्रमितमा ३६ जना महिला र १ सय ३८ जना पुरुष छन्।

    कुल संक्रमित संख्या ६ हजार ६८

    यो प्रदेशमा मंगलबारसम्म कुल संक्रमितको संख्या भने ६ हजार ६८ पुगेको छ । संक्रमित मध्ये ३ हजार ४ सय १२ जनाले कोरोना जितेर निको भइसकेका छन् । निको हुनेमा पर्साको क्षेत्र नम्बर का संघीय सांसद प्रदिप यादव पनि परेका छन् । उनी ११ दिन पछि निको भएका हुन् । आज उनको स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको नारायणी अस्पतालले जनाएको हो ।  संक्रमित संख्या बढ्ने क्रम केही मथ्थर रहेको समयमा गएको साउन ६ गते पूर्णरुपले लकडाउन हटेपछि भने फेरि यो प्रदेशमा संक्रमितको संख्या ह्वात्तै बढेर गएको छ । अहिले भने यो प्रदेशका अस्पतालको क्षमताभन्दा संक्रमित संख्या बढी भइसकेको छ ।

     

    प्रदेशभर हालसम्म १३ सय

    संक्रमित अस्पताल बाहिर नै रहेका छन् । सांसद यादव पनि अस्पतालमा ठाउँ अभाव भइरहेको समयमा आफ्नै घरको आइसोलेसनमा बसेका छन् ।  अझै २ हजार ६ सय ५६ जना संक्रमित यो प्रदेशमा निको हुने क्रममा रहेकामध्ये जम्मा १ हजार ३ सय ५६ जना मात्र अस्पतालको आइसोलेसनमा छन् । बाँकी १ हजार ३ सय भने अस्पतालमा ठाउँ अभावमा बाहिर नै रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता झाले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनार खानुका १० फाइदा
  • पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’
  • गर्मी मौसममा स्वस्थ रहन के खाने ?
  • आजको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    अनार खानुका १० फाइदा

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनार खानुका १० फाइदा

    News

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    News

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    News

    आजको राशिफल

    News

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑