• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा थपिए ७४ जनामा कोरोना पुष्टि

  • वीरगंज संजाल
  • २५ श्रावण २०७७, आईतवार ११:५४
  • ४५७७

    वीरगञ्ज । पर्सामा ७४ जना कोरोना थपिएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको पछिल्लो परिक्षण अनुसार बाराका ३ जना र सर्लाहीका एक जना गरी पर्सामा थप ७४ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।

    जिल्लाका विभिन्न स्थानबाट आएका स्वाबका नमूनाहरु परिक्षण गर्दा ७५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । जसमा एक जना शनिबार मृत्यु भएकी वीरगञ्ज महानगरपालिका वडा नं. ३ छपकैयाँ निवासी विष्णु लामापनि रहेकी छन् ।१४ महिलासहित थपिएका सङ्क्रमित १२ वर्षदेखि ६८ वर्षीय उमेर समुहका रहेका छन् ।

    जसमा एक जना वीरगञ्जस्थित भारतिय महावाणिज्य दुतावासमा कार्यरत एक जना ३५ वर्षीय कर्मचारी र ३ जना नारायणी अस्पतालमा कार्यरत कर्मचारी रहेका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ८ जना प्रहरी र एक जना प्रहरीकै कन्ट्याक्ट ट्रेसिङमा परेकी १५ बर्षकी किशोरी समेत रहेकी छन् ।पर्सामा थपिएका नयाँ सङ्क्रमित मध्ये अधिक्तम वीरगञ्जका भएपनि केहि अन्य स्थानीय तहका समेत रहेको नारायणी अस्पतालले जनाएको छ ।

    सङ्क्रमितहरु कन्ट्याक्ट ट्रेसिङमा परेका, मास ट्रेसिङमा परेका र सेव्च्छाले आफ्नो टेस्ट गराएका मध्ये पनि रहेका नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए । उनले केहि सङ्क्रमितहरुमा कोरोनाको लक्षण समेत देखिएको बताए ।वीरगञ्ज महानगरपालिका वडा नं. ३ मा २४, २८ र ३३ वर्षगरी ३ जना महिला र एक जना ५५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    त्यसैगरी थपिएका सङ्क्रमित मध्ये वडा नं. ४ का एक जना २० वर्षीय पुरुष, वडा नं. ६ महावीर टोलका एक जना ४८ वर्षीय पुरुष, वडा नं. ७ कुम्हाल टोलका ३६ र ३८ वर्षका २ जना पुरुष, वडा नं. ८ लिंकरोडका एक २८ वर्षीय र पानिटंकीका एक जना ४५ वर्षीय गरी २ जना पुरुष, वडा नं. ९ गणेशटोलका १८, २० र ५५ वर्षका २ महिला र २१, २२, ५८ र ४२/४२ वर्षका एक जना पुरुषगरी ७ जना रहेका छन् ।

    त्यसैगरी वडा नं. १० दुई जना २८ वर्षीय र दुई जान ४० वर्षीयगरी ४ जना पुरुष, वडा नं. ११ का एक जना २९ वर्षीय पुरुष र एक जना ३० वर्षीय महिलागरी २ जना, वडा नं. १२ की मुर्लीका २२, ३० वर्षीयका महिला र एक जना ४३ वर्षीय पुरुषगरी ३ जना, वडा न. १३ राधेमाईका एक जना १९, २८ र ५५ वर्षीय पुरुष गरी ३ जना, वडा नं. १५ भिस्वाकी एक जना २८ वर्षीय महिला र ४२ वर्षीय पुरुषगरी २ जना, वडा नं. १६ का ३८, ४४, ४६ र ६० वर्षीय पुरुषगरी ४ जना, वडा नं. १८ का एक जना ३३ वर्षीय पुरुष, वडा नं. २१ पटेलनगरका २३ र ३२ वर्षीय गरी २ जना पुरुष र वडा नं. २४ की एक जना १६ वर्षीय किशोर रहेका छन् ।

    त्यसैगरी पर्साकै पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ का २२ वर्षीय पुरुष, जिराभावान गाउँपालिका वडा नं. २ की एक जना २२ वर्षीय महिला, पर्सागढी नगरपालिका वडा नं. ६ का २२, ३२ र ४२ गरी तिन जना पुरुष, बहुदरमाई नगरपालिका एक जना २४ वर्षीय पुरुष, पकाहामैनपुर गाउँपालिकाका २ जना २० वर्षीय पुरुष र पर्सा जिल्लाकै अमरपट्टी वडा नं. ४ का २ जना महिला र १ जना पुरुषमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

    बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं. ३ का एक ३२ वर्षीय पुरुष, कलैया उपमहानगरपालिका वडा नं. ६ का एक ३३ वर्षीय पुरुष, फेटा गाउन्पालिका वडा नं. ६ का एक २२ वर्षीय पुरुषगरी ३ जना र सर्लाहीका एक जना ३६ वर्षीय पुरुषको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको डा. उपाद्यायले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी
  • जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ
  • सुनचाँदीको मूल्य घट्यो
  • यी हुन् बदाम खानुका ६ फाइदा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    यी हुन् बदाम खानुका ६ फाइदा

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    अनार खानुका १० फाइदा

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    News

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    News

    सुनचाँदीको मूल्य घट्यो

    News

    यी हुन् बदाम खानुका ६ फाइदा

    News

    अनार खानुका १० फाइदा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑