• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विरगजको हस्पिटलले फेरि भर्ना नलिदा एक वृद्ध को मुत्यु

  • वीरगंज संजाल
  • २४ श्रावण २०७७, शनिबार २३:३४
  • २०१५३

    विरगंज | आज फेरि एक जनाको ज्यान गयो बिरगंजका होस्पिट्लले भर्ना नलिदा । विरगंज माहानगरपालिका २५ सिरिसिया कि 65 वर्षीय वृद्ध सम्मन्य मधुमेह का बिराम थिन । ” डाढको दरद सधै आउने गर्थ्यो तर उपचार पछि निको हुन्थ्यो । हिजो राती देखि सोही दरद भयो चेकगराउन एड्भान्स होस्पिट्ल मा लगियो तर भर्ना लिन माने न । तेस्पछी नेशनल मेडिकल विरगंजमा लगियो त्यहापनी भर्ना गर्न मानेन्न । तेस्पछी नरायनी हस्पिटल मा लगियो तहापनी भर्ना गरन मानेन्न ।

    इन्डो होस्पिटल मा लग्दा नि भर्ना गर्न मानेन्न । येसरी भोतारिदा भोतारिदै जान गुमाइ सके छिन मेरो हजुर आमा भन्छ्न अर्जुन साह ले येसरी जियुदो हुदा कुनै हॉस्पिटल ले भर्ना गर्न मानेनन, अनी मरी सकेपछि शव प्रहरी लाई चहियो रे! वाह रे मेरो देश, मेरो सहर का डाक्टरहरु,चोर नेताहरु केही काम छैन तिमीहरूको चिकित्सकलाई भगवानको रूप मानिंछ तर बिगत केही दिन देखी भगवानको रूप होईंन राक्षसको रूप देखाऊन थाले छन विरगंजमा ।

    यिनी हरु चोर डाक्टर हस्पिटलको कारण दिन प्रति मान्छे मार्दै छ! यी चोर डाक्टर र हस्पिटल को कारण आज मेरो दादी(हजुर आमा) मलाइ छोरेर जानू भए छ। मेरो दादी ( हजुर आमा) को मुत्यु भएको होइ न इ विरगंजका हस्पिटलहरुले मिलेर मारेका हुन ! एति भएर पनि मानेन यहका डाके चोर प्रशासन मर्नु भन्दा पहिला भर्ना न लिएपछी केही न भोल्ने पर्साको प्रशासनले मरि सकेको शव नै लान दिएन्न जतिगरेनी न मान्ने पर्साका झोले प्राशासन शव सङग पनि खेल्वार गर्न्न मानेन्न पछि गाउँले को हल्ला पछि शव बुझन्न पायो ।

    येस्तो राष्ट्रघाती सरकार चाहिदैन जस्ले अफ्नो जनता लाई बचाउन सक्दै न ! ” येसरी रुदै ओउन्का थुलो नति अर्जुन साहले विरगंज संजालसङ्ग कुरा गर्दै बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • अमला एक फाइदा अनेक
  • अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन
  • प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    यी हुन् बदाम खानुका ६ फाइदा

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    News

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    News

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    News

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑