विरगंज | आज फेरि एक जनाको ज्यान गयो बिरगंजका होस्पिट्लले भर्ना नलिदा । विरगंज माहानगरपालिका २५ सिरिसिया कि 65 वर्षीय वृद्ध सम्मन्य मधुमेह का बिराम थिन । ” डाढको दरद सधै आउने गर्थ्यो तर उपचार पछि निको हुन्थ्यो । हिजो राती देखि सोही दरद भयो चेकगराउन एड्भान्स होस्पिट्ल मा लगियो तर भर्ना लिन माने न । तेस्पछी नेशनल मेडिकल विरगंजमा लगियो त्यहापनी भर्ना गर्न मानेन्न । तेस्पछी नरायनी हस्पिटल मा लगियो तहापनी भर्ना गरन मानेन्न ।
इन्डो होस्पिटल मा लग्दा नि भर्ना गर्न मानेन्न । येसरी भोतारिदा भोतारिदै जान गुमाइ सके छिन मेरो हजुर आमा भन्छ्न अर्जुन साह ले येसरी जियुदो हुदा कुनै हॉस्पिटल ले भर्ना गर्न मानेनन, अनी मरी सकेपछि शव प्रहरी लाई चहियो रे! वाह रे मेरो देश, मेरो सहर का डाक्टरहरु,चोर नेताहरु केही काम छैन तिमीहरूको चिकित्सकलाई भगवानको रूप मानिंछ तर बिगत केही दिन देखी भगवानको रूप होईंन राक्षसको रूप देखाऊन थाले छन विरगंजमा ।
यिनी हरु चोर डाक्टर हस्पिटलको कारण दिन प्रति मान्छे मार्दै छ! यी चोर डाक्टर र हस्पिटल को कारण आज मेरो दादी(हजुर आमा) मलाइ छोरेर जानू भए छ। मेरो दादी ( हजुर आमा) को मुत्यु भएको होइ न इ विरगंजका हस्पिटलहरुले मिलेर मारेका हुन ! एति भएर पनि मानेन यहका डाके चोर प्रशासन मर्नु भन्दा पहिला भर्ना न लिएपछी केही न भोल्ने पर्साको प्रशासनले मरि सकेको शव नै लान दिएन्न जतिगरेनी न मान्ने पर्साका झोले प्राशासन शव सङग पनि खेल्वार गर्न्न मानेन्न पछि गाउँले को हल्ला पछि शव बुझन्न पायो ।
येस्तो राष्ट्रघाती सरकार चाहिदैन जस्ले अफ्नो जनता लाई बचाउन सक्दै न ! ” येसरी रुदै ओउन्का थुलो नति अर्जुन साहले विरगंज संजालसङ्ग कुरा गर्दै बताए ।