• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रातभर वीरगञ्जका अस्पताल चहारेकी युवतीको उपचार नपाएर मृत्यु

  • वीरगंज संजाल
  • २४ श्रावण २०७७, शनिबार १२:१६
  • ३५६१

    वीरगञ्ज  | वीरगञ्जमा रहेका निजी अस्पतालहरुले स्वास प्रस्वासमा समस्या आएका बिरामीलाई भर्ना गर्न नमानेपछि एक युवतीको ज्यान गएको छ। २० वर्षीया ती युवतीको अस्पताल चहार्दाचहार्दै मृत्यु भएको हाे।वीरगञ्ज २ छपकैया निवासी २० वर्षकी युवती विष्णु लामाको अस्पतालले भर्ना गर्न नमानेपछि अटोमा राखेर डुलाउँदा डुलाउँदै मृत्यु भएको आफन्तले बताएका छन्।

    लामालाई शुक्रबार राति १० बजेको समयमा स्वास प्रस्वासमा समस्या आएपछि अस्पताल लगिए पनि कुनै पनि अस्पतालले भर्ना गर्न नमानेको उनका भिनाजु रुपेश सिंहले बताए।‘स्वास प्रस्वासमा समस्या र ज्वरो आएपछि राति नै वीरगञ्जका थुप्रै अस्पतालहरुमा लिएर गयौँ तर, कसैले पनि भर्ना गर्न मानेन’, सिंहले भने, ‘बिरामी सालीलाई लिएर एक देखि अर्को अस्पताल घुम्दा घुम्दै मृत्यु भयो।’

    सुरुमा उनलाई वीरगञ्जको एडभान्स अस्पताल लगिएको थियो। त्यहाँ उपचारको लागि आईसीयू खाली नभएको भन्दै अस्पतालले भर्ना गर्न नमानेको सिंहले बताए।त्यसपछि गण्डकस्थित बयोधा अस्पताल लगिए पनि त्यहाँबाट समेत फर्काइएको सिंहले बताए। बयोधा अस्पतालका डाक्टरहरुले ‘कोरोनाको लक्षण देखिएका बिरामीको यहाँ चेकजाँच हुन नसक्ने’ भनेर फर्काएको उनले बताए।

    बयोधाबाट फर्केपछि सिंहले बिरामीलाई वीरगञ्जकै अर्को एक निजी अस्पताल तराई अस्पतालमा लगे। त्यहाँ पनि स्वास प्रस्वासमा समस्या छ भनेपछि आइसीयू नभएको भन्दै गेटबाटै फर्काइएको उनले बताए।सिंहले त्यसपछि बिरामी सालीलाई वीरगञ्जकै भवानी मेडिकलमा लगेर गए। तर त्यहाँ सटर बन्द थियो । भित्रबाट एक कर्मचारीले यहाँ चेकजाँच नहुने भन्दै फर्काए।

    त्यसपछि उनले सरकारी अस्पताल नारायणीमा बिरामी सालीलाई लगे। तर नारायणीमा पनि उनलाई भर्ना नगरिएपछि वीरगञ्ज हेल्थ केयरमा लगियो । त्यसपश्चात सिंहले गण्डकस्थित वीरगञ्ज हेल्थ केयरमा लगे।त्यहाँ पनि बिरामीलाई भर्ना गर्न मिल्दैन यहाँ कोरोनाका बिरामीहरुलाई मात्रै भर्ना गरिन्छ भनेर गण्डक अस्पतालमा लान भनि फर्काइयो । पछि धेरै भनसुन गर्दा गण्डक कोभिड अस्पतालमा लगेर भर्ना गरेको भएपनि रातिको करिब २ बजे सालीको मृत्यु भएको सिंहले बताए।कुनै पनि अस्पतालले भर्ना गर्न नमान्दा सालीको ज्यान गएको उनले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑