• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    के ‘१० अगस्ट’मा ‘लञ्च’ होला त कोरोनाविरुद्धको विश्वकै पहिलो ‘भ्याक्सीन’ ?

  • वीरगंज संजाल
  • २४ श्रावण २०७७, शनिबार १६:४९
  • ३३१३

    कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ । कोरोनाविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिरहेका छन् । तर पूर्ण उपलब्धि भने अहिलेसम्म हात लाग्न सकेको छैन ।यसैबीच कोरोनाविरुद्धको भ्याक्सीन बजारमा ल्यानेमा अहिले होडबाजी नै चलेको छ । रुस, अमेरिका, बेलात, चीन जस्ता देशहरुले कोरोनाविरुद्धको भ्याक्सीन निर्माण गरिरहेका छन् । रुसले त कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनिसकेको र सबै चरणका ट्रायलमा आफू सफल भएको दाबी गरेको छ ।

    साथै १० देखि १२ अगस्टसम्मका कोरोनाविरुद्धको विश्वकै पहिलो भ्याक्सीन लञ्च गर्ने तयारीमा रुस रहेको छ ।रुसले १० अगस्टदेखि १५ वा १६ अगस्टका दिन यो भ्याक्सीन लञ्च गरिसक्ने दाबी यस अगाडि नै गरिसकेको थियो । यो भ्याक्सीन गामालेया नेशनल रिसर्च सेन्टर अफ एपीडेमियोलोजीले बनाएको हो ।रिपोर्टसका अनुसार भ्याक्सीन पहिला रजिस्टर्ड हुनेछ, फेरि एक हप्ता पछि बजारमा उपलब्ध गराइनेछ ।

    सबै ट्रायल सफल

    स्पूटनिक न्यूजका अनुसार यो भ्याक्सीनले सकारात्मक नतिजा दिएको छ । भ्याक्सीनको सबै ट्रायल सफल भएका छन् ।ट्रायलमा कसैलाई पनि साइड इफेक्ट भएको छैन । झनै इम्यूनिटी सिस्टम बढाएको छ ।

    बुरडेन्को अस्पतालमा भेलेन्टियरलाई टेस्ट गरिएको थियो । गामालेयाका शोधकर्ताहरुले १० अगस्टमा यो भ्याक्सीन सबैलाई उपलब्ध गराउने बताएका छन् । तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने रुसको यो भ्याक्सीनमा चिन्ता व्यक्त गरेको छ ।

    यो औषधि बनाउँदा नियम पालना नभएको बाएको छ । त्यसैले डब्ल्यूएचओले विश्वास गर्न नसकिने बताएको हो ।विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा केहि भ्याक्सीन ट्रायल भईरहेका छन् । जसमा ६ वटा भने तेश्रो चरणमा छन् ।

    सारा विश्वमा अहिले १६५ वटा भ्याक्सीनमा काम भईरहेको छ । यसैबीच रुसमा कोरोना भाइरसका कारण अहिलेसम्म १४ हजार ७२५ जनाको मृत्यु भएको छ भने ८ लाख ७७ हजार १३५ जनालाई संक्रमण भएको छ ।

    त्यस्तै ६ लाख ८३ हजार ५९२ जना संक्रमण मुक्त भएका छन् भने १ लाख ७८ हजार ८१८ जना उपचाररत छन् । त्यस्तै २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

    एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑