• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्वास्थ्यकर्मीलाई निजी अस्पताल र क्लिनिकमा काम गर्न रोक

  • वीरगंज संजाल
  • २४ श्रावण २०७७, शनिबार १०:२७
  • ४०५७

    राजविराज | जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) सप्तरीले सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई निजी क्लिनिक, अस्पताल वा अन्य कुनै पनि स्थानमा बिरामी जाँच्न रोक लगाएको छ।

    राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत स्वास्थ्यर्मीहरु ठूलो सङख्यामा संक्रमित भएपछि सो अस्पतालका स्वास्थ्यकर्मीलाई बाहिर निजी क्लिनिक, अस्पताल वा अन्य कुनै पनि स्थानमा विरामी जाँच्ने लगायतका कार्य पूर्णत बन्द गर्न डिसिएमसीले निर्देशन दिएको हो।

    अस्पतालको आकस्मिक सेवासमेत प्रभावित हुन थालेपछि आकस्मिक सेवा सञ्चालनलाई निरन्तरता दिन विशेष सजगता अपनाउनु पर्ने भएकोले सो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए। आकस्मिक कक्षमा कार्यरत तीन जना अहेव संक्रमित भएर आइसोलेशनमा रहेकोमा शुक्रबार पुनः चार जना अहेव संक्रमित हुँदा सात जना आइसोलेशनमा बसेका छन्।
    यसैगरी शंकास्पद तीन चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी, कर्मचारी शुक्रबारदेखि होम क्वारेन्टाइनमा बसेका छन्। ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी आइसोलेशन र  क्वारेन्टाइनमा बसेपछि शुक्रबार आकस्मिक, सर्जरी र ओपिडी सेवा पूर्ण रुपमा बन्द रह्यो। सेवा बन्द भएपछि सधै भीडभाड हुने अस्पताल सुनसान भएको छ।

    नजिकै रहेको छिन्नमस्ता अस्पताल (निजी) को शल्यक्रिया कक्षमा कार्यरत सल्यक्रिया सहायकमा समेत शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि सो अस्पतालका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी पनि होम  क्वारेन्टाइन बसेका छन्। निजी अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी नै सरकारी अस्पतालमा समेत कार्यरत जागिरे रहेकाले त्यस्को असर समेत पर्न गएर सरकारी अस्पतालमा कर्मचारी अभाव भएको छ। गनासिं अस्पतालको सम्पूर्ण सेवा प्रभावित हुने अवस्था आएपछि संकट व्यवस्थापन केन्द्रले क्लिनिक र अन्य ठाउँका बिरामी जाँच्न वन्द गरी सम्पूर्ण ध्यान गनासिं अस्पताल र आइसोलेशन केन्द्र सञ्चालनमा केन्द्रिकृत गर्न निर्देशन दिएको हो।

    स्वास्थ्यकर्मी अभावमा स्वास्थ्य सेवा र उपचार सेवाबाट नागरिक वञ्चित हुने अवस्था आउन नदिन र संक्रमण विस्तार हुनबाट रोक्न केन्द्रको बैठकमा छलफलपछि निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत एवम् सूचना अधिकारी आनन्द ठाकुरले बताए।  सोहि निर्णय अनुरुपको व्यवस्थाका लागि गजेन्द्रनारायण सिंह अस्पताललाई समेत निर्देशन दिइएको छ।

    यसैगरी, संक्रमितको सङ्ख्या तीब्रताका साथ बढेपछि लक्षण नेदेखिएका कोरोना संक्रमितहरुलाई व्यवस्थापन गर्न स्थानीय तहमै आइसोलेशन केन्द्र निर्माणका लागि पहल गर्ने निर्णय भएको छ। कोरोना संक्रमितको बढ्दो सङ्ख्यालाई व्यस्थापन गर्न असार २२ गतेकै बैठकमा स्थानीय तहमा आईसोलेशन केन्द्र स्थापना एवम् सञ्चालन गर्ने निर्णय भएको थियो।

    बैठकमा स्थानीय तहहरुका प्रमुख/प्रतिनिधिसमेत सहभागी थिए। तर अस्पताल मातहत रहेको राजविराज नगरपालिकास्थित आइसोलेशन केन्द्रबाहेक तिलाठी कोइलाडी गाउँपालिकाले मात्र गत सोमबारदेखि आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ। जसमा तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाका २५ जना संक्रमित राखिएको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए। बैठकको निर्णय बमोजिम स्थानीय तहहरुलाई आइसोलनेशन केन्द्र सञ्चालन गर्न राजनितिक दलहरुमार्फत स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑