• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिभिजन वन कार्यालय मोरङका प्रमुखलाई तनाब

  • वीरगंज संजाल
  • २४ श्रावण २०७७, शनिबार ०९:५०
  • २९४१

    मोरङ। पाँच दिनअघि गत साउन १६ गते कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि ढुक्क भएका डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेको साउन २१ गते गरिएको परीक्षणमा कोरोना भाइरस कोभिड–१९ रिपोर्ट पोजिटिभ आयो ।शरीरका जोर्नीहरू दुख्ने र हल्का ज्वरो आएपछि कोशी अस्पताल विराटनगरमा उनले स्वाब सङ्कलन गराएका थिए । ‘अचम्ममा छु । पाँच दिनको अन्तरमा नै सङ्क्रमित भएँ, कसरी स¥यो ?’ डिभिजन प्रमुख घिमिरेले भने, ‘समुदायमा रहेको सङ्क्रमण सबैका शरीरमा होला जस्तो लाग्यो ।’

    डिभिजन वन कार्यालय प्रमुखले सामाजिक सञ्जाल फेसबुक पेजमा कोरोना भाइरस कोभिड–१९ पोजिटिभ आएको जानकारी दिँदै सबैलाई सचेत रहन आग्रह गरेका छन् । उनको फेसबुक पेजको सन्देशपछि टेलिफोनमा गरिएको कुराकारीमा सार्वजानिक पद धारण गरेको व्यक्ति र जनसम्पर्कका काममा हिँड्ने गरेका व्यक्तिले सङ्क्रमण भयो भनेर लुकाउने भन्दा पनि प्रत्यक्ष सम्पर्कमा आएकाहरूलाई तत्काल सचेत गराउन आवश्यक रहेको बताए ।‘कोशीको ल्याबबाट तपाईंको नतिजा राम्रो छैन, पोजिटिभ हुनुहुन्छ भनेपछि त्यसलाई स्वीकार गरें, घिमिरेले भने, ‘तत्काल घर परिवार, कार्यालयका कर्मचारी साथीहरू, कार्यालयमा आउनु भएका सेवाग्राही र वनसँग सम्बन्धित सरोकारवालाहरूका लागि सार्वजनिक जानकारी गराउन फेसबुक पेजमा लेखेको छु ।

    केही दिनअघिदेखि म श्रीमती, छोरासहित एक जना कर्मचारीसँगै आफ्नो आवासमा छु । साउन १८ गतेदेखि कम व्यक्तिसँगको भौतिक सम्पर्कमा छु’, डिभजिन प्रमुख घिमिरेले फेसबुक पेजमा थप प्रष्ट गर्दै लेखेका छन् ।उनले साउन १६ गतेपछि आफूलाई सङ्क्रमण भएको हुनुपर्ने अनुमान गर्दै यसबीचमा लामो यात्रा नभए पनि १७ गते वैज्ञानिक वन व्यवस्थापनको अनुगमनका लागि लेटाङ र पथरीमा धेरै जनाको बीचमा जानुपरेको उल्लेख गरेका छन् ।

    ‘हामीबीच कोरोना समुदायस्तरमै आइसकेको रहेछ । मलाई कसरी कोबाट पो स¥यो पत्ता लगाउन गाह्रो छ । अब आफ्नो उपचार गर्ने र आफै सुरक्षित रहने नै उत्तम विकल्प । कोरोनालाई जित्नुपर्छ, तपाईं हामी सबैको सुस्वास्थ्यको शुभकामना’, घिमिरेले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।उनले डराएर वा त्रसित भएर भन्दा पनि मनलाई बलियो बनाएर जित्नका लागि सबैसँग आग्रह गरेका छन् । कार्यालयकै आवासमा १८ गतेपछि दैनिक व्यायम गर्ने, गीत तथा भजनहरू सुनेर दिन कटाउने गरेको उनले जानकारी दिए । विराटनगर महानगरपालिका मेयरसहित सम्बन्धित क्षेत्रका सबैलाई जानकारी गराएको र भोलि परिवारसहित प्रत्यक्ष सम्पर्कमा रहने कर्मचारीको स्वाब सङ्कलन गर्ने बताए । गोरखापत्र दैनिकबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑