आज:
  • होमपेज / Breaking News

    वीरगञ्जमा शुक्रबार थप एक जनाको कोरोना बाट मृत्यु

  • वीरगंज संजाल
  • २३ श्रावण २०७७, शुक्रबार २०:०४
  • ५६९३

    वीरगञ्ज । वीरगञ्जमा शुक्रबार थप एक जनाको कोरोनाभाइरस अर्थात कोभिड-१९ सङ्क्रमणबाट मृत्यु भएको छ |वीरगञ्ज महानगरपालिका वडा नं. ३ छपकैयाँ निवासी ६५ वर्षीय वृद्ध पुरुषमा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनको बिहिबार राति अढाई बजे करिवमा नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारको क्रममा इमर्जेन्सी शाखामा मृत्यु भएको थियो । मृत्युपछि वृद्धको स्वाबको नमूना सङ्कलनगरि कोरोना परिक्षणका लागि नारायणी अस्पताल पिसिआर प्रयोग्शालमा पठाइएको थियो ।

    प्रयोगशाला आज साँझ वृद्धमा कोरोना सङ्क्रमण पुष्टि गरेको कोभिड अस्पताल गण्डकका इन्चार्ज डा. उदय नारायण सिंहले जानकारी दिए ।वीरगञ्ज महानगरपालिका वडा नं. ३ वैजुलाल स्वर्णकारका अनुसार वृद्ध विगत केहि दिनदेखि ज्वरो र रुघाखोकि लागेर विरामी थिए । बिहिबार राति उनलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि एडभान्स मेडिकेयर अस्पतालमा भर्ना गरिएको थियो । भर्ना गर्दा उनको अक्सिजन लेभल असन्तुलित भएको ठहर गर्दै चिक्तिसकहरुले उनलाई तत्काल आइसीयुमा राखेर उपचार गर्नुपर्ने बताएका थिए ।

    तर, एडभान्स अस्पतालका अधिक्तम चिकित्सक आफै कोरोना सङ्क्रमित भएको कारण अस्पतालको आस्क्मिक बाहेका अन्य सम्पूर्ण सेवाहरु बन्द गरिएको छ । एडभान्समा उपचार सम्भव नभएपछि उनलाई आइसीयुमा भर्ना गर्न नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन
  • प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय
  • १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने
  • कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    हरियाली र स्वच्छ बीरगंजको अभियान १५ औँ दिनमा: सीमाक्षेत्र सौन्दर्यकरणमा सरकारी–सामुदायिक संयुक्त सहभागिता

    गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसमा नवआगन्तुक नर्सिङ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

    मधेस प्रदेशमा जनमत पार्टीद्वारा वीरगञ्जमा विरोध प्रदर्शन

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

    नेपालमा इन्टरनेटको नयाँ युग — 6G WiFi Router!” इन्टरनेट स्पिड ४ गुणा फास्ट हुने दाबी

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    News

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    News

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    News

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    News

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑