• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाको नयाँ ‘हटस्पट’ बन्दै हेटौंडा

  • वीरगंज संजाल
  • २२ श्रावण २०७७, बिहीबार १९:५१
  • ५६०९

    हेटौंडा | बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना संक्रमण दर निरन्तर बढिरहेको छ। कोरोना हटस्पट रहेको प्रदेश २ को नजिकै रहेर पनि अघिल्लो सातासम्म समुदायस्तरमा नदेखिएको कोरोना अहिले भने जिल्लामा तीव्र गतिमा फैलिन थालेको छ।  पछिल्लो तीन दिनमा सदरमुकाम हेटौंडासहित मकवानपुरका  गाउँपालिकामा गरी १० जनामा संक्रमण पुष्टि भइसकेको छ। गत मंगलबार हेटौंडाका २ जना तथा थाहा नगरपालिकाका १ जना संक्रमित भए।

    त्यसैगरी बुधबार हेटौँडाका ३ जना तथा मकवानपुरगढीमा एक संक्रमित हुँदा आज बिहीबार नै हेटौंडाका दुई जनामा संक्रमण भएको पाइएको छ। त्यस्तै मकवानपुरगढीका १ जनामा पनि संक्रमण पुष्टि भएको छ। कोरोना फैलिन सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमातहत रहेको कमाण्ड पोस्टले बुधबारबाट हेटौंडाको चुरियामाई नाकामा कडाई गरेको भए पनि मानिसहरु आवतजावतमा अझै पनि कमी नभएको स्थानीयको बुझाइ छ।

    कमाण्ड पोस्ट बनाएको नियमको कार्यान्वयन समेत भएको पाइएको छैन। अहिले पनि हेटौँडामा सार्वजनिक यातायातमा यात्रुहरु समेत भीडभाडमा यात्रा गर्न बाध्य छन्।  प्रहरी चौकी नै सिल हेटौंडा उपमहानगरपालिकाको एक प्रहरी चौकी सिल भएको छ। हेटौंडा १७ मा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत एक प्रहरीलाई कोरोना पोजेटिभ भएपछि उक्त प्रहरी चौकीलाई सिल गरिएको हो।

    त्यहाँ कार्यरत सात जनामध्ये एकमा संक्रमण पुष्टि भएपछि उनलाई कोरोना आइसोलेसन वार्डमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताए। अन्य प्रहरीलाई समेत सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको उनको भनाइ छ। यस्तै हेटौंडाको चुरेहिल अस्पतालमा उपचाररत एक जनालाई कोरोना पुष्टि भएपछि उक्त अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी पनि क्वारेन्टाइनमा बसेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑