• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेसनल मेडिकल कलेजमाथि पर्सा प्रशासनले छानविन थाल्याे

  • वीरगंज संजाल
  • २२ श्रावण २०७७, बिहीबार १९:४०
  • ३८८५

    वीरगञ्ज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालकाे लापरवाहीले एक बिरामीकाे मृत्यु भएकाे सम्बन्धमा जिल्ला प्रशासन कार्यालय पर्साले छानविन सुरु गरेकाे छ ।उपचारकाे लागि बिहिबार विहान पुगेका वीरगञ्ज ११ श्रीपुर निवासी ६४ बर्षिय चलितर महताेकाे अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भएकाे सम्बन्धमा प्रशासन कार्यालयले छानविन सुरु गरेकाे हाे ।

    प्रशासन कार्यालयले निजी अस्पताललाई जनस्वास्थ्यमा खेलवाड नगर्न सूचना जारी गरेकै दिन मेडिकल कलेजकाे लापरवाहीले एक जनाकाे मृत्यु भएकाे समाचार विभिन्न संचारमाध्यमले सार्वजनिक गरेपछि छानविन थालेकाे बुझिएकाे छ।प्रशासन कार्यालयले नेशनल मेडिकल कलेजलाई एक पत्र लेख्दै बिहिबार विहान अस्पतालले भर्ना नलिएका कारण चलितरकाे मृत्यु भएकाे सम्बन्धमा यथार्थ विवरण माग गरेकाे छ । समाचार स्राेतका प्रशासन कार्यालयले मेडिकल कलेजलाई घटना सम्बन्धमा ३ दिन भित्र यथार्थ विवरण उपलब्ध गराउन पत्रचार गरेकाे हाे ।

    साे पत्र गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा सिंहदरवार, काठमाडाैं र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडाैंलाई समेत बाेद्धार्थ गरिएकाे छ ।जिल्ला प्रशासन कार्यालयका प्रवक्तासमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले नेशनल मेडिकल कलेजले उपचार गर्न नमान्दा एक बिरामीकाे मृत्यु भएकाे गुनासाे आएपछि छानविन सुरु गरिएकाे बताए ।

    उनले भने ‘मेडिकल कलेजलाई एक पत्र लेख्दै घटना सम्बन्धमा जवाफ मागेका छाैं, जवाफ आएपछि थप छानविन गरी कारवाही गर्ने छाैं ।’काेराेना भाइरस संक्रमण भएकाे शंकामा बिरामीकाे पिसिआर रिपाेर्ट नगेटिभ आएकाे कागजात हुँदासमेत मेडिकल कलेजले भर्ना लिन नमान्दा बिरामीकाे मृत्यु भएकाे परिवारजनको आरोप छ ।yatradaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑