• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सेनाको ब्यारेकमा कोरोना फैलियो

  • वीरगंज संजाल
  • २० श्रावण २०७७, मंगलवार १९:५८
  • ३९७३

    बर्दिबास | महोत्तरीको सदरमुकाम जलेश्वरस्थित नेपाली सेनाको ब्यारेकभित्र कोरोना संक्रमण फैलिएको छ। रणभिम गण पर्कौली ब्यारेकका १५ जना सेनामा कोरोना संक्रमण भेटिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए। सोमबार एक जना र मंगरबार १४ जना गरि १५ जना सेनामा कोरोना देखिएको छ।

    क्याप्टेनसहित १५ जना कोरोनाबाट संक्रमित भएका छन्। यसअघि ८ जना सेनामा संक्रमित भएका थिए। प्रदेश २ का मध्यपूर्वी पृतनाका पति पनि कोरोनाबाट संक्रमित भएका थिए। महोत्तरीमा हालसम्म ९ सय १६ जना कोरोना संक्रमित भएको स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी तथा कोविड फोकलपर्सन गिरेन्द्र कुमार झाले जनाए। संक्रमित मध्ये एक जनाको मृत्यु भएका छन्।

    जलेश्वर नगरपालिका २३ जना कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि नगरपालिकाको कार्यालय सिल गरिएको छ। झाका अनुसार केही दिन पहिले नगरपालिकाको कार्यालयमा कार्यरत एक जना ओभरसियरमा कोरोना पुष्टि भएको थियो। विराटनगरमा ती कर्मचारीले कोराना जाँच गराएपछि संक्रमण भेटिएपछि उनले आफ्नो कार्यालयमा जानकारी गराएका थिए। उनको कन्ट्रयाक टेसिङ्ग आएका सहितका ५३ जनाको कोरोना परिक्षण गर्दा ३० जनामा संक्रमण भेटिएको थियो। कोरोनाको संक्रमण दर बढ्न थालेपछि जलेश्वर र महोत्तरी गाउँपालिकाको ३ र ५ नम्बर वडामा निषेधाज्ञा गरिएको छ।

    महोत्तरीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलियो कि भन्ने शंका गरिएको छ। गाउँस्तरमा कोरोना जाँचका लागि स्वास्थ्य कार्यालय जुटेको छ। महोत्तरीका १५ वटै स्थानीय तहका प्रत्येक वडाबाट ५०-५० जनाको कोरोना जाँच गर्न लागिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमपूर्ण यात्रा गरेर आएका, परिवारमा कोही संक्रमण नभएको, उनका छिमेकीमा हालसम्म कोरोना पुष्टि नभएको परिवारबाट स्वाब संकलन गरेर कोरोना जाँच गरिने नयाँ रणनीति तयार गरेका छ।

    प्रदेश २ का तीब्र गतिमा फैलिरहेको कोरोना संक्रमणको अध्ययन तथा स्थलगत जानकारी लिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रणम सिंहको टोली महोत्तरी आइपुगेका छन्। टोलीले क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन तथा सीमा नाका अपनाएको सतकर्ता बारेमा स्थलगत अवलोकन गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑