उनले भनेका छन्, ‘अहिले यो भाइरसविरुद्ध कुनै सटिक र ठोस, पक्का हिसाबले उपचार उपलब्ध छैन, हुनसक्छ कि कहिल्यै भेटिँदैन।’यद्यपि, विश्वभर कोरोनाविरुद्धको खोप तयार गर्न वैज्ञानिक लागीपरेका छन्। ट्रायल पनि भइरहेको छ। हालसम्म कोरोनाविरुद्धको खोप बजारमा आइसकेको छैन।पछिल्लो पटक अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेको खोप ट्रायलमा सुरक्षित पाइएको खबर सार्वजनिक भएको थियो।