• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ : कोरोना संक्रमित ५ हजार नाघे, सहरी क्षेत्रमा फैलिँदै संक्रमण

  • वीरगंज संजाल
  • १९ श्रावण २०७७, सोमबार २१:१५
  • २८५३

    वीरगंज | प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ। सोमबार मात्रै १०३ संक्रमति थपिएका छन्। यो संख्यासँगै संक्रमित ५ हजार ९ पुगेका छन्। सामाजिक विकास मन्त्रालयका वरिष्ट जनस्वास्थ्य प्रशासक विजय कुमार झाका अनुसार पछिल्लो २४ घण्टामा पर्सामा सबैभन्दा बढी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै धनुषा र महोत्तरीमा ३०/३० जना कोरोना संक्रमित थपिएका छन्। बारामा ३ जना, सिरहामा १ जना र सर्लाहीमा पनि १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    सप्तरी र रौतहटमा आज एकजना पनि कोरोना संक्रमित थपिएका छैनन्। आज पुष्टि भएका सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए। उनका अनुसार प्रदेश २ मा आज ११ जना संक्रमित कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। तीमध्ये ३ जना महिला छन्। प्रदेश २ मा हालसम्म कोरोनाबाट ४ महिलासहित १९ जनाले ज्यान गुमाइसकेका छन्।  सबभन्दा बढी पर्सामा १२ जनाको मृत्यू भएको छ।

    यस्तै मृत्यू हुनेमा रौतहट र बाराका २/२ जना तथा धनुषा, महोत्तरी र सप्तरीका १÷१ जना छन्। मृत्यू हुनेहरु अधिकांश ४० वर्ष माथिका छन्। कोरोनाले शहर आक्रान्त आजको तथ्यांक हेर्दा प्रदेश २ का तीन मुख्य शहर जनकपुरधाम, वीरगन्ज र जलेश्‍वरमा बढी संक्रमित फेला परेका छन्। यी तीनै शहर कोरोनाले आक्रान्त बनेका छन्। शहरमा बढी चहलपहल हुन्छ। विभिन्‍न ठाउँका मानिस आउने/जाने गर्छन्। त्यही कारण शहरी क्षेत्र कोरोनाको ‘ट्रान्जिट पोइन्ट’ बनेको छ।

    धनुषामा कुल ३० संक्रमित थपिएका मध्ये ९ महिलासहित २४ जना जनकपुरधाम उपमहानगरपालिकाकै छन्। यस्तै महोत्तरीमा पनि ३० संक्रमित भेटिएका मध्ये ३ महिलासहित २७ जना जलेश्वर नगरपालिकाकै छन्। पर्सामा त झन ३८ संक्रमित थपिएका मध्ये ७ महिलासहित ३२ जना वीरगन्ज शहरका छन्। प्रदेश २ को मुख्य शहर वीरगन्ज, जनकपुरधाम, जलेश्‍वर र राजविराज कोरोनाको ‘हट स्पट’ क्षेत्र बनेको छ।

    वीरगन्ज, राजविराज र जलेश्वरमा निषेधाज्ञा जारी छ। जनकपुरधाममा आज मध्यरातबाट निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ।  निषेधाज्ञा जारी गरेर प्रशासनले कोरोना रोकथाम तथा नियन्त्रणको प्रयास गरेको छ। तर विज्ञहरुले भने प्रदेश २ का आठै जिल्लामा निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आइसकेको बताउँछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑