• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनतामा आश्वासन मात्र बाँडिरहेको सङ्घ सरकार ?

  • वीरगंज संजाल
  • १९ श्रावण २०७७, सोमबार २१:०७
  • ३०६५

    वीरगञ्ज । सङ्घीय सरकारले वीरगञ्ज स्थित नारायणी अस्पताललाई अटोमेटेड आरएनए एक्सट्रयाक्सन मेसिन उपलब्ध गराएको छ । विगत ३ महिनादेखि एउटा भेन्टिलेटर समेत उपलब्ध गराउँन नसकेको प्रदेश सरकार भन्दा बढी दुर्त गतिमा सङ्घ सरकारले काम गइरहेको देखिएको छ ।मुख्यमन्त्री लालबाबु राउत गद्दी नेतृत्व रहेको सङ्घ सरकारले विभिन्न कुराहरू गर्छु भनेर जनतामा आश्वासन मात्र बाँडिरहेको बेला सङ्घ सरकाले लाखौँ पर्ने उपकरण नारायणी अस्पताललाई उपलब्ध गराएर प्रदेश भन्दा सङ्घ सरकारलाई वीरगञ्जको बढी चिन्ता रहेको पुष्टि गरेको छ ।

    यसअघि पनि लालबाबु सरकाले वीरगञ्जमा एउटा पीसीआर मेसिन उपलब्ध गराउँन महिनौँ कुराको थियो । जन स्तर बाट व्यापक दवाव सृजना भएपछि लाज मानेर प्रदेश सरकारले एउटा पूरानो नाम मात्रको पीसीआर मेसिन उपलब्ध गराएको थियो । केहीदिन अघि मात्र निषेधाज्ञा बीच जनता घरमा थुनिएको बेला मुख्यमन्त्री राउतले विभिन्न आश्वासन बाँडेर त गए तर कार्यन्वयमा कुनै पहल सुरु भने भएको देखिँदैन ।९६ बेलको यो मेसिन जडानपछि प्रयोगशालामा थाेरै समयमा धेरै स्वाब नमुना परीक्षण गर्न सकिने प्रयोगशालाका कर्मचारी बताउँछन् ।मेसिन जडान गरेपछि तीन दिनयता उक्त प्रयोगशालाले क्रमशः ४ सय ६६, ४ सय ९० र ४ सय ९२ वटा स्वाब नमुना परीक्षण गरेको छ । त्यसअघि प्रयोगशालाका कर्मचारीले २० घण्टा खटेर काम गर्दा पनि २ सयदेखि २ सय ५० स्वाबको मात्र परीक्षण हुन्थ्यो ।

    ९६ बेलको अटोमेटेड आरएनए एक्स्ट्रयाक्सन मेसिन आएपछि छिटो रिपोर्ट दिन सकिएको नारायणी अस्पतालका मेडिकल सुरपरिटेन्डेन्ड डा. मदन उपाध्यायले जानकारी दिए । ‘ सबैभन्दा बढी समय आरएनए एक्सट्रयाक्सनमा लाग्ने हो, त्यसका लागि मन्त्रालयबाट ९६ बेलको आरएनए एक्सट्रयाक्सन मेसिन ल्याउन सफल भएका छौं,’ उनले भने, ‘२० घण्टासम्म खट्ने ल्याबका जनशक्तिलाई केही सहज महसुस भएको छ र हामीले पनि रिपोर्ट धेरै र छिटो दिन सकेका छौं ।’अहिले नारायणी अस्पतालले आईसीयूमा भर्ना हुनुपर्ने बिरामी, मृतक र भीआईपी व्यक्तिको एकैदिनमा रिपोर्ट दिने गरेको छ ।

    मेसिनले एक घण्टामा ९६ वटा स्वाब नमुनाको आरएनए एक्सट्रयाक्सन गर्न सक्छ । प्रयोगशाला प्रमुख कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. नीरा पाठकका अनुसार संकलित स्वाब नमुनालाई परीक्षणका लागि ४ वटा प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । भाइरसको सबैभन्दा सुक्ष्म भनेको आरएनए हुन्छ । सबैभन्दा पहिले र्‍यालबाट भाइरसको आरएनएलाई छुट्याउनुपर्छ । अटोमेटेड आरएनए एक्स्ट्रयाक्सन मेसिनले अब त्यो काम गर्छ ।ल्याब प्रमुख पाठकका अनुसार आरएनए एक्सट्रयाक्सनमा समय बचत भएपनि अन्य प्रक्रियामा भने उति नै समय लागिरहेको छ ।‘पहिले आरएनए एक्सट्रयाक्सन गर्न ५ घण्टा लाग्थ्यो, अहिले एक घण्टामा ९६ वटा आरएनए एक्सट्रयाक्सन भइरहेको छ,’ उनले भनिन्, ‘आरएनए एक्सट्रयाक्सन डबल गर्न सफल भएका छौं तर तेस्रो र चौथो प्रक्रिया मास्टर मिक्सिङ र पीसीआर इन्टरप्रिटेसनको पार्टमा समय लागि नै हाल्छ ।’

    ल्याब निर्मलीकरण गरिने

    प्रयोगशालामा बेलुका आएको १ सय ५० वटा स्याम्पल मात्रै आरएनए एक्सट्रयाक्सन गर्न बाँकी छ । मास्टर मिक्स र पीसीआरका लागि ३ सय स्याम्पल तयारी अवस्थामा छ ।सोमबार ल्याबलाई निर्मलीकरण गर्ने तयारी गरिएको छ । त्यसका लागि ल्याबको काम सबै बन्द गर्नुपर्ने हुन्छ । फुमिगेसन र डिसइन्फेक्सन गर्नुपर्ने भएकोले सोमबार ल्याब बन्द गर्न लागिएको ल्याब प्रमुख डा पाठकले बताइन् ।‘हिजोको केही काम पेन्डिङ छ, त्यसलाई सक्काएपछि ल्याब बन्द गर्छौ,’ उनले भनिन्, ‘ फुमिगेसन र डिसइन्फेक्सन गर्नैपर्ने भएको छ ।’ytradaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑