• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा अझै २ सय ३ काेराेना संक्रमित अस्पताल बाहिर

  • वीरगंज संजाल
  • १९ श्रावण २०७७, सोमबार २०:४८
  • ६१९३

    वीरगंज । पर्सामा काेराेना संक्रमितकाे संख्या ५ सय ७३ पुगेकाे छ । जिल्ला प्रशासन कार्यालय पर्साले साेमबार सांझ सार्वजनिक गरेकाे विवरण अनुसार हालसम्म काेराेना संक्रमित पुष्टि भएकाे संख्या ५ सय ७३ पुगेकाे हाे ।जिल्ला प्रशासन कार्यालय पर्साकाे सुचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले आफ्नाे फेसबुकमार्फत सार्वजनिक गरेकाे तथ्यांक अनुसार हालसम्म कोरानाको कारण मृत्यु भएको संख्या १४ रहेकाे छ । जसमा केहि बाहिरबाट रिफर भइ अाएकासहित जुन ५७३ अन्तर्गत नपर्ने जनाइएकाे छ ।
    हालसम्म पीसीआर चेकजाँचको लागि ११ हजार ३ सय ६७ जनाकाे स्वाव संकलन गरिएकाे छ । जसमध्ये नतिजा आउन ४ सय ५६ जनाकाे बाकी रहेकाे छ ।साउन ११ गतेदेखि यता ३ हजार ३० जनाकाे स्वाव संकलन भएकाे छ । पछिल्लो २४ घण्टामा ७४ जनाकाे रिपाेर्ट काेराेना पोजेटिभ आएकाे छ । पछिल्लो २४ घण्टामा अस्पतालबाट ४ पुरूष र ३ महिला गरी ७ जना निको भई घर फर्केका छन् ।गण्डक काेभिड अस्पतानमा ५८ र वीरगंज हेल्थ केयर अस्पतालमा ३७ गरी ९५ संक्रमितकाे काेभिड अस्पतालमा रहेका छन् ।
    सामुदायिक अाइसाेलेसन सेन्टर /सेमि अाइसाेलेसन सेन्टर ६१ जना रहेकाे सार्वजनिक तथ्यांकमा जनाइएकाे छ । जस अन्तर्गत बीरगंज सिद्धार्थ स्कूलमा २४, बीरगंज त्रिजुद्ध स्कूलमा १५, बीरगंज कारागार आइसाेलेसन सेन्टरमा १२, हाेटल ज्याेति बीरगंजमा ३, पर्सागढी न.पा. PHC मा ४, सखुवा पर्साैनी पालिका आइसाेलेसन सेन्टरमा ६ र पटेर्वा सुगाैली पालिका आइसाेलेसन सेन्टरमा ४ जना संक्रमित रहेकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।
    यस्तै हाेम आइसाेलेसनमा १ सय ४२ जना संक्रमित रहेकाे सहाय प्रमुख जिल्ला अधिकारी बस्नेतद्वारा सार्वजनिक विवरणमा उल्लेख छ । हालसम्म निकाे भइ घर फर्केका तथा १४ दिन पुरा गरी फर्कने क्रममा रहेका २ सय ३ जना रहेकाे अधिकारी बस्नेतले जनाएका छन् ।आइतबार राति काेराेना पुष्टि भएका ७४ जनामध्ये आवश्यकता तथा अवस्था अनुसार काेभिड अस्पताल, आइसाेलेसन सेन्टर तथा हाेम आइसाेलेसनमा राख्ने क्रम जारी रहेकाे उनलेे जनाएका छन् ।
    उनले काेभिड १९ काे संक्रमण राेकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनकाे लागि हाेम आइसाेलेसन तथा केहि सामुदायिक आइसाेलेसनकाे कार्यान्वयन चुनाैतिपूर्ण देखिएकाेले त्यसकाे सट्टा अर्काे काेभिड अस्पताल तथा सामुदायिक आइसाेलेसन सेन्टर संचालनकाे लागि तयारी भइरहेकाेसमेत जनाएका छन् ।पर्सामा पीसीआर चेकजाँचलाई तिव्र पारिएको जनाउदै बस्नेतले उद्योग कलकारखानामा रहेका भारतबाट आएका मानिसहरूलाई समेत खोजी खोजी चेकजाँच गरिएको, विद्यमान प्रोटकल अनुसार पीसीआरचेकजाँच नहुनेहरूलाई पनि पेड पीसीआर चेकजाँचको सुविधा दिइ चेकजाँच गराइएको लगायतका कारणहरूले संक्रमितको संख्या एक्कासी धेरै देखिएको वताएका छन् ।https://www.kalikatimes.com/

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑