• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नयाँ मोबाइल वा ल्यापटप किन्दै ? यी कुरामा ध्यान दिनुहोस्

  • वीरगंज संजाल
  • १८ श्रावण २०७७, आईतवार १०:०९
  • ३९२१

    वीरगंज। आजको युगमा, हामी ग्याजेट त किन्छौं, तर कति लामो समयसम्म टिक्छ भन्ने कुरामा चिन्ता लिदैनौं । हाम्रो आशा हुन्छ, स्मार्टफोन वा ल्यापटपको ब्याट्री समाप्त नभएसम्म वा कुनै आवश्यक सफ्टवेयरले काम गर्न नछोडेसम्म आनन्दसँग चलिहाल्छ ।  पछिल्लो क्यामेरा, छिटो काम गर्ने एपहरू र राम्रो स्क्रीन । यीनै हाम्रा रोजाइका विषय हुने गर्दछन् । यद्यपि हाम्रो यो सबै धारणा कम्पनीका मार्केटिङ प्रोफेसनलहरुले बनाइदिएका हुन्छन् ।

    सत्य त यो हो कि फोन, कम्प्युटर, वा ट्याब्लेट जस्ता इलेक्ट्रोनिक्स सामग्री हामीसँग वर्षौंसम्म रहन सक्छन् । त्यसैले पनि हामीलाई डिभाइस खरीद गर्नु अघि त्यसको दीगोपनको सवालमा एकतहको अनुसन्धान त गर्नै पर्छ।कोभिड १९ का कारण अहिले आर्थिक संट आइलागेको छ । यस्तोमा ग्याजेट खरिद गर्नु अघि केही विषयहरूमा ख्याल गर्न अझ सान्दर्भिक र महत्त्वपूर्ण हुन्छ ।

    यो विषय कम्पनीले तपाईंलाई भनेको आधारमा नभई तपाईंको आवश्यकता अनुसार खरिद गर्नका लागि हो । रणनीतिक हिसावले भन्ने हो भने प्रविधि लामो कालका लागि छनौट गर्नु सही होइन । केही यस्ता प्रश्नहरू छन्, जसले तपाईंलाई प्रविधि छनौट गर्न मद्दत गर्नेछन् ।

    मर्मतको सहजता

    डिभाइस खरीद गर्नुअघि बिग्रेको खण्डमा यसलाई सजिलैसँग स्थानीय प्राविधिकमार्फत मर्मत गर्न सकिन्छ कि सकिँदैन खोज्नुहोस् । अहिलेको सयमा धेरैजसो चलेका ब्राण्डले थुप्रै स्थानमा सर्भिस सेन्टरहरु राखेका हुन्छन् ।यदि तपाईं कम लोकप्रिय ब्राण्डको डिभाइस रोज्दै हुनुहुन्छ भने पहिले यसको मर्मत सम्भार सेवाको बारेमा जानकारी लिनुहोस् ।

    के ब्याट्री फेर्न मिल्छ ?

    ब्याट्री प्रतिस्थापन टिकाउ उत्पादनका लागि एउटा स्पष्ट संकेत हो । ग्याजेटहरूमा लिथियम आयन ब्याट्री राखिएको हुन्छ, जुन खराब हुनु अघि निश्चित पटक मात्रै चार्ज गर्न सकिन्छ ।प्रायः फोन र ल्यापटपमा ब्याट्री हुन्छ, जुन प्राविधिकहरुले बदल्छन् । यस बाहेक, यस्ता धेरै उत्पादनहरू छन्, जसका पार्टस्‌हरू ग्ल्युड र मोहर गरिएका हुन्छन् । यस्तो अवस्थामा ती डिभाइसहरूको ब्याट्री फेर्न असम्भव हुन्छ ।

    ताररहीत ईयरफोन यसको उदाहरण हो । एक पटक ब्याट्री खराब भएपछि, तपाईंलाई नयाँ ईयरफोन आवश्यक पर्छ । त्यसैले यदि तपाईं कुनै ब्याट्रीयुक्त उत्पादन खरीद गर्नेबारे सोच्दै हुनुहुन्छ भने, इन्टरनेटमा ब्याट्री प्रतिस्थापनको बारेमा पत्ता लगाउनुहोस्।

    उत्पादको विश्वसनीयता

    प्राविधिक उत्पादनको पनि घरेलु उपकरणमा जस्तै निश्चित असफल दर हुन्छ । यो दरले तपाइँलाई ब्राण्ड भरोसायोग्य भएको महसुस गराउँछ । उपभोक्ता सर्वेक्षण रिपोर्टको सहयोगमा घरेलु उपकरणहरूका साथै स्मार्टफोन, ल्यापटप, ट्याब्लेट, टीभी र प्रिन्टरहरूको डेटा पनि पाउन सकिन्छ । त्यसका लागि केही वेब फोरमहरूमा ती विषय पढ्न पनि सक्नुहुन्छ । यदि धेरैजसो ग्राहकहरूले त्यसमा समस्याहरूको बारेमा रिपोर्ट गरेका छन् भने उक्त डिभाइस खरीद गर्ने विषयमा विचार गर्नैपर्ने हुन्छ ।

    बढी खर्च गर्नु पर्छ कि ?

    लामो समयसम्म चलाउने विचारका साथ तपाईंले सबैभन्दा महँगो उपकरण किन्न जरुरी छैन । कन्फिग्रेसनमा पैसा लगानी गर्नुहोस्, जसले तपाईंलाई लामो समयसम्म खुशी राख्न सक्छ ।यदि तपाईंले अधिक खर्च गर्ने योजना परिवर्तन गर्नुभएको छ भने यहाँ एउटा तरिका छ । जसमा तपाईंले अपग्रेड तथा अपडेट गरिएका उत्पादनहरू रोज्न सक्नुहुन्छ।

    सफ्टवेयर अपडेट गर्न सजिलो छ ?

    ग्याजेटको उमेरमा सफ्टवेयरको भूमिका महत्त्वपूर्ण हुन्छ । जब कम्पनीले सफ्टवेयर अपडेट उपलब्ध गराउन बन्द गर्दछ, त्यससँगै तपाईंको डिभाइसमा समस्या आउने अपेक्षा गर्न सक्नुहुन्छ । उदाहरणका लागि एपले सही ढंगबाट काम नगर्न सक्छ ।यस सवालमा आईफोन एण्ड्रोइडभन्दा अगाडि छ । जब एप्पल आईफोनको लागि कुनै नयाँ अपरेटिङ सिस्टम रिलिज गर्दछ, सामान्यतया त्यो पाँच बर्ष पुरानो फोनमा पनि सपोर्ट गर्ने किसिमको हुन्छ ।यसको मतलब यो हो कि यदि तपाईंले आईफोन किन्नु भयो भने भविष्यमा पनि नयाँ सुविधाहरु र डिभाइसको स्थिरता प्राप्त गर्न सक्नुहुनेछ ।

    के यसले तपाईंको समस्यामा सहजीकरण गर्न सक्छ ?

    धेरै स्मार्ट होम ग्याजेटहरूले धेरै सुविधाहरू दिइरहेका हुन्छन् । उदाहरणको लागि दूध सकिँदा फ्रिजले तपाईंलाई अलर्ट पठाउन सक्छ । तर याद गर्नुहोस्, स्मार्ट उत्पादनहरूले सहयोगभन्दा बढी समस्या पैदा गरिरहेका हुन्छन् ।स्वचालित रूपमा संचालित रद्दी टोकरीलाई ब्याट्री चाहिन्छ । यसका अन्य भागहरू पनि बिग्रिरहेका हुन्छन् । त्यसैले तपाईंको आवश्यकता अनुसारका चाहिने चिज मात्र खरीद गर्नुहोस् । कहिलेकाँही हल्का उत्पादनहरूले पनि राम्रैसँग काम गरिरहेका हुन्छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑