आज:
  • होमपेज / Breaking News

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

  • वीरगंज संजाल
  • १८ श्रावण २०७७, आईतवार ०१:१६
  • ११७६१

    वीरगंज ।वीरगञ्जमा थप कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालको मातहातमा रहेको गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा उपचाररत महिलाको शनिबार साँझ मृत्यु भएको हो । यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण पर्सामा मृत्यु हुनेकाे संख्या ११ पुगेको छ । नारायणी वयोधा अस्पतालको आइसियु कक्षमा उपचाररत थप एक महिलाकाे पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

    वीरगंज १६ नगवाकी ६८  बर्षिय महिलाकाे शनिबार सांझ मृत्यु भएकाे नारायणी अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले वताए ।शुक्रबार राति काेराेना संक्रमण पुष्टि भएका ति महिलालाई वयाेधा अस्पतालबाट शनिबार सांझ ६ बजे गण्डक काेभिड अस्पतालमा लग्ने क्रममा मृत्यु भएकाे वताइएकाे छ ।दमका राेगी महिलालाई बुधबार वयाेधा अस्पतालमा भर्ना गरिएकाे थियाे । काेराेनाकाे लक्षण देखिएकाे महिलाकाे अस्पतालले भर्ना गर्न नमानेपछि स्थानिय प्रशासनकाे दबावमा भर्ना गरिएकाे थियाे ।

    श्वास प्रश्वासमा समस्या देखिएकाे महिलालाई भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्नेमा भेन्टिलेटरकाे अभावमा प्रशासनकाे दबावमा आइसियुमा राखेर उपचार गरिएकाे थियाे ।बिहिबार स्वाब संकलन गरेर काेराेना परिक्षणकाे लागि नारायणी अस्पतालकाे प्रयाेगशालामा पठाउदा शुक्रबार राति काेराेना पुष्टि भएकाे थियाे । त्यसपछि शनिबार विहानदेखी काेभिड अस्पतालमा सार्न वयाेधा अस्पतालले प्रयास गरे पनि सांस ५:४५ मा मात्र पठाउन सकेकाे थियाे ।

    एम्बुलेन्स मार्फत गण्डक काेभिड अस्पतालमा लग्नै क्रममा ६ बजे उनकाे मृत्यु भएकाे थियाे । हाल मृतक महिलाकाे शव गण्डक काेभिड अस्पताल मै राखिएकाे छ ।यस अघिपनि वयाेधा अस्पता मै उपचारकाे क्रममा मृत्यु भएकाे एक महिलामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । वीरगंज १६ नगवाकी ५० बर्षिय महिलाकाे शुक्रबार सांझ मृत्यु भएकाे थियाे । शुक्रकार राति नै ति महिलामा काेराेना रिपाेर्ट पाेजिटिभ आएपनि शनिबार दिउसाे मात्र सार्वनिक भएकाे थियाे । ति महिलाकाे शव अहिले वयाेधा अस्पताल मै रहेकाे छ ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन
  • प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय
  • १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने
  • कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    हरियाली र स्वच्छ बीरगंजको अभियान १५ औँ दिनमा: सीमाक्षेत्र सौन्दर्यकरणमा सरकारी–सामुदायिक संयुक्त सहभागिता

    गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसमा नवआगन्तुक नर्सिङ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

    मधेस प्रदेशमा जनमत पार्टीद्वारा वीरगञ्जमा विरोध प्रदर्शन

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

    नेपालमा इन्टरनेटको नयाँ युग — 6G WiFi Router!” इन्टरनेट स्पिड ४ गुणा फास्ट हुने दाबी

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    News

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    News

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    News

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    News

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑