• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा कार्यालय नै पुगेन लक्ष्यअनुसारको राजस्वमा

  • वीरगंज संजाल
  • १६ श्रावण २०७७, शुक्रबार १४:५७
  • ५९९३

    पर्सा | मुलुककै आर्थिक नगरी कहलिएको वीरगन्जमा अवस्थित आन्तरिक राजस्‍व कार्यालय पर्साले गएको आर्थिक वर्षको राजस्‍व लक्ष्य भेट्न सकेन। आन्तरिक राजस्‍व कार्यालय पर्साको गएको वर्षमा ४१ दशमलव २७ प्रतिशत लक्ष्य भेट्न नसकेको हो। मुख्य तीन शीर्षकमा मूल्य अभिवृद्धि करतर्फ भने अघिल्लो आर्थिक वर्षभन्दा ४८ प्रतिशत बढी राजस्‍व संकलन गरे पनि कुल लक्ष्यमा भने ४१ दशमलव २७ प्रतिशत कम राजस्‍व संकलन भएको आन्तरिक राजस्‍व कार्यालय पर्साले जनाएको छ।

    आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क गरी मुख्य तीन शीर्षकमा राजस्‍व संकलन हुन्छ। राजस्‍व कार्यालयको आयकर र अन्त:शुल्कमा लक्ष्य नपुग्दा कुल लक्ष्यमा नै प्रभाव परेको आन्तरिक राजस्व कार्यालय वीरगन्जका प्रमुख सुनिल कुमार यादवले थाहा खबरसँग बताए।  मुख्य तीन शीर्षकमा मूल्य अभिवृद्धि करको मात्र लक्ष्य हेर्ने हो भने लक्ष्यभन्दा १० दशमलव ८५ प्रतिशत बढी राजस्‍व संकलन भएको छ। मूल्य अभिवृद्धि कर शीर्षकमा राजस्‍व विभागले दिएको लक्ष्य १ अर्ब ६० करोड ८८ लाख १६ हजारमा १ अर्ब ७८ करोड ३३ लाख ७३ हजार राजस्‍व संकलन भएको छ।

    यता, आयकर शीर्षकमा लक्ष्यको ८० दशमलव ७५ प्रतिशत र अन्त:शुल्क शीर्षकमा सबैभन्दा कम अर्थात् लक्ष्यको जम्मा ३९ दशमलव ९९ प्रतिशत मात्र राजस्‍व संकलन भएको तथ्यांकमा उल्लेख गरिएको छ। यो भनेको आयकरको लक्ष्य २ अर्ब २८ करोड ११ लाख ७२ हजारमा १ अर्ब ८४ करोड २१ लख ५८ हजार र अन्त:शुल्कको ७ अर्ब १४ करोड ३० लाख ७८ हजारको लक्ष्यमा जम्मा २ अर्ब ८५ करोड ६३ लाख २३ हजार मात्र हो।

    सबैभन्दा बढी लक्ष्य पनि अन्तःशुल्कमा हुनु र राजस्व पनि सोही शीर्षकमा कम संकलन हुनुले लक्ष्यमा जम्मा ५८ दशमलव ७३ प्रतिशत मात्र प्रगति भएको आन्तरिक राजस्‍व कार्यालय वीरगन्जका प्रमुख यादवले बताए। तीन शीर्षकमध्ये आन्तरिक राजस्‍व कार्यालयको अन्तःशुल्क नै राजस्‍व संकलनको प्रमुख आधार मानिन्छ। मुख्य राजस्‍व संकलनको समयमा नै कोरोनाको कारण लकडाउन भएपछि राजस्‍व संकलनमा प्रभाव पर्‍यो कार्यालय प्रमुख यादवले तर्क गरे। ‘यो अवधिमा अन्तःशुल्क शीर्षकमा मात्र ३ अर्ब ७७ करोडको राजस्‍व संकलन गर्ने अपेक्षा गरेका थियौं’ उनले भने।thahakhabar

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑