वीरगंजको कोरोना अस्पतालमा उपचाररत ३५ वर्षिय किशोरको मृत्यु भएको छ ।वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवाका मुन्ना कुमार कानुको उपचारको क्रममा मृत्यु भएको डा. निरज सिंहले जानकारी गराएको छ।
मंगलबार अस्थाई कोभिड अस्पताल गण्डकमा भर्ना भएका उनको उपचारको क्रममा अहिले
केहिबेर अगाडि दुःखद मृत्यु भएको डा. सिंहले जानकारी गराए । साउन ५ गते ज्वरो आउँदा एक निजी किल्निकमा उपचार गराएका उनलाई पछि तराई हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँबाट अवस्था विग्रिदै गर्दा बुधबार कोभिड अस्पतालमा ल्याईएको थियो ।
उनमा निमुनियाको लक्षण त्यस्तै ज्वरो अ ।उने लगायत स्वासप्रस्वासमा समस्या हुने जस्ता लक्षणहरू देखिएकोमा अकास्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्कको पिसिअ र टेष्ट अ उन बाँकी रहेको अस्पतालले
जनाएको छ।