आज:
  • होमपेज / Breaking News

    विरगंजकाे नाकाबाट गोल्छा समूहले झिकाएको गाडीबाट तस्करीको मोबाइल बरमाद

  • वीरगंज संजाल
  • ११ श्रावण २०७७, आईतवार ११:३३
  • ४६३३

    बिरगंज। बिरगंज वैश्वीक महामारीले थाला पर्दै गएको मुलुकको प्रमुख नाकाबाट गोल्छा समूहले झिकाएको गाडीबाट तस्करीको मोबाइल बरमाद भएको घटना सर्बजनिक भएपछि जस्तो सुकै स्थितिमा ब्यापारीहरु पैसा कमाउन पछि पर्दैनन भन्ने तथ्य उजागर भएको छ।गोल्छा समूहले वीरगन्ज भन्सारबाट भित्र्याउन लागेको गाडीबाट मोबाईल बरामद भएको छ। सो समूहको जीओ अटोमोबाइल्सले ल्याएको फोर्ड गाडी शनिबार चेकजाँच गर्दा विभिन्न ब्रान्डका ३३ वटा मोबाइल फेला परेको भन्सारका सूचना अधिकृत विमलकुमार साहले बताए ।

    जीओले जाचपासको लागि पेश गरेका १९ मध्ये २ वटा गाडीमा मोबाईल भेटिएको हो । एउटामा ८ वटा मोबाइल बरामद भएपछि सबै गाडीको खानतलासी लिदा अर्को गाडीबाट थप २५ ओटा बरामद भएको भन्सार अधिकृत रमेश सुकमनीले जानकारी दिए ।नेपाल भारत एकीकृत जाँच चौकीबाट भित्रिएर भन्सारको यार्डमा राखिएका गाडीमा मोबाइल फेला परेको हो । गाडीमा लुकाएर मोबाईल भित्र्याउन लागेको खुलेपछि शनिबार जीओका एउटा पनि गाडी जाचपास नभएको भन्सारले बताएको छ।

    नेपाल र भारत दुबैतर्फको एकीकृत निगरानीमा रहने आइसीपीबाट घोषणाभन्दा फरक पारेर मोबाइल भित्रिएको छ। भन्सार अधिकारीहरूले चालकबाट अनुसन्धान शुरू गरे पनि यो परिमाणको मोबाइलको अबैध आयातमा चालकको मात्र संलग्नता नभएको एक अधिकारीको दाबी छ। रेड मी, रेड आई र ओप्पो ब्रान्डका मोबाइल बरामद भएको भन्सारले बताएको छ ।देश को प्रतिष्ठित ब्यापारिक घराना गोल्छा समूह को य काण्ड लाई गम्भीरता पुर्बक लिएर अनुसन्धान अगाडि बढाउनु पर्ने मा भन्सार उप-सचिव गोपाल खत्री को आदेश ले गाडी चालक लाई शनिबार नै छाडिको बुझिएको छ। साभार-अंकुश दैनिकबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पताल वीरगन्जमा निरन्तर साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपले सुसम्पन्न
  • अशोक टेमानीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद
  • झापाली मतदाता एवं शुभेच्छुकसँग साक्षात्कार गर्दै ओली
  • दाङका कांग्रेस उम्मेदवार जिताउन काठमाडौँमा युवा भेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पताल वीरगन्जमा निरन्तर साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपले सुसम्पन्न

    अशोक टेमानीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद

    झापाली मतदाता एवं शुभेच्छुकसँग साक्षात्कार गर्दै ओली

    दाङका कांग्रेस उम्मेदवार जिताउन काठमाडौँमा युवा भेला

    खुम्बु ल्होसार कप फुटबल सुरु

    कीर्तिपुरको भिराडिल पार्कलाई जोड्ने झोलुङ्गे पुल

    बारा निर्वाचन क्षेत्र नं. १ मा कडा राजनीतिक संघर्ष, तीन प्रमुख दल आमनेसामने

    बङ्गलादेशमा इस्लामवादी उम्मेदवारको चुनावी चुनौती

    टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि

    रहेनन् अभिनेता सुनील थापा

    वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पताल वीरगन्जमा निरन्तर साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपले सुसम्पन्न

    अशोक टेमानीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद

    झापाली मतदाता एवं शुभेच्छुकसँग साक्षात्कार गर्दै ओली

    दाङका कांग्रेस उम्मेदवार जिताउन काठमाडौँमा युवा भेला

    खुम्बु ल्होसार कप फुटबल सुरु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पताल वीरगन्जमा निरन्तर साप्ताहिक निशुल्क भोजन कार्यक्रम सभ्य एवं भव्य रुपले सुसम्पन्न

    News

    अशोक टेमानीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद

    News

    झापाली मतदाता एवं शुभेच्छुकसँग साक्षात्कार गर्दै ओली

    News

    दाङका कांग्रेस उम्मेदवार जिताउन काठमाडौँमा युवा भेला

    News

    खुम्बु ल्होसार कप फुटबल सुरु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑