विरगंज । जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साकाे हिजाे सम्पन्न बैठककाे निर्णय अनुसार वीरगन्ज महानगरपालिकाकाे संयाेजकत्वमा नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, जिल्ला जनस्वास्थ्य
कार्यालयकाे सहयाेगमा महानगरपालिका भित्र समुदाय स्तरमा काेराेना परिक्षणकाे लागि स्वाव लिनेकाम साउन ११ गते दिउसो १ वजे वीरगन्ज महानगरपालिका वडा नं ९ काे रेल्वे माविबाट सुुरु हुनेे छ ।
विरगंज महानगरपालिकाका प्रामुख विजय कुमार सरावगीले आफ्नो अधिकारिक फेसबुक पेजबाट जनाउनुभएको छ।