• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा कोरोना संक्रमितहरुको शव व्यवस्थापनमा स्थानियद्वारा अवराेध

  • वीरगंज संजाल
  • १० श्रावण २०७७, शनिबार १८:०१
  • ४०४९

    पर्सा। पर्साको भेडाहा खोलामा कोरोना संक्रमितहरुको शव व्यवस्थापन गर्न लागेको भन्दै स्थानिय बासिन्दा प्रदर्शनमा उत्रिएका छन्।

    गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचाररत भारत माइती भई वीरगञ्ज २१ बस्ने १७ वर्षीया युवतीको हिजो साँझ मृत्यु भएको थियो भने शुक्रबार बिहान वीरगञ्जकै कोभिड अस्पतालको आइसोलेसनमा वीरगञ्ज ११ श्रीपुरकी ८५ वर्षीया महिलाको मृत्यु भएको थियो। वीरगञ्ज महानगरपालिका ३१ मा पर्ने भेडाहा खोला छेउमा नेपाली सेनाले उनीहरुकाे शव व्यवस्थान गर्न खाेजेपछि  स्थानिय बासिन्दाहरु प्रदर्शनमा उत्रिका हुन्।

    निषेधाज्ञाको अवज्ञा गर्दै स्थानिय बासिन्दाहरु  यसअघि समेत २ वटा शव सोही स्थानमा व्यवस्थापन भएको भन्दै आफ्नो क्षेत्रमा कोरोना संक्रमितहरुको लाश व्यवस्थापन गर्न पाईदैन भन्दै प्रहरी प्रशासन, सेनाको विरोधमा प्रदर्शनमा गरेका हुन् । प्रदर्शनमा वीरगञ्ज महागनरपालिका वडा नम्बर ३१ मा पर्ने बेल्वा, सोलखपुर, मिलन चोक सहित पर्सागढी नगरपालिकाका स्थानिय बासिन्दाहरु समेत प्रदर्शनमा उत्रिएका छन्।

    यता महानगरको वडा नं. ३२ लाल पर्साका स्थानीयहरु सो सडकबाट आवत जावत गर्ने मोटरसाइकल बाहेक अन्य सवारीसाधनमा रोक लगाएका छन्।स्थानीयका अनुसार शवको व्यवस्थापन अन्यत्र गर्ने निर्णय नगरेसम्म सडकबाट कुनै सवारी साधन तथा एम्बुलेन्स समेत जान नदिने भन्दै विरोध गरिरहेको छन्।

    साथै वडा नं. ३२ का स्थानीयहरुले महानगरका मेयर विजय सरावगी, सांसद प्रदिप यादव लगायतका शव व्यवस्थापनका लागि भोडाहा खोला छेउमा सहमति जनाएका सबै स्थानीय नेताहरुको विरोधमा प्रदर्शन गरिरहेको छन्।
    वीरगञ्ज महानगरमा पछिल्लो ३ दिनमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ भने ५० जना संक्रमित भेटिएका छन्। गत मंगलबार आइसोलेसनमै ज्यान गुमाएकी माइस्थानका ७० वर्षीय बृद्धमा बिहीवार कोरोना संक्रमण पुष्टि भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑