• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आइन्स्टाइन र चार्ली च्याप्लिनबीचको त्यो भेट

  • वीरगंज संजाल
  • १० श्रावण २०७७, शनिबार ११:४५
  • २७२९

    अल्बर्ट आइन्स्टाइन र चार्ली च्याप्लिनले सँगै खिचाएको एउटा तस्वीर सामाजिक सञ्जालमा वेलावेला छाउँछ। हालै २१ जुलाई (६ साउन) मा नोबेल पुरस्कार कमिटीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा उक्त तस्वीर पोस्ट गरेको छ।भौतिक शास्त्रमा सन् १९२१ मा नोबेल पुरस्कार पाएका महान् वैज्ञानिक आइन्स्टाइनले विख्यात अभिनेता च्याप्लिनसँग भेट गरेको सन्दर्भ जोड्दै नोबेल पुरस्कार कमिटीले तस्वीर शेयर गरेको हो।

    जिनियस आइन्स्टाइनको बारेमा के बताइन्छ भने, उनलाई भेट गर्न मन लागेका हलिउडका एक मात्र कलाकार चार्ली च्याप्लिन थिए। उनको त्यो उत्कट चाहना अन्तत: पूरा भयो।सन् १९३१ मा अमेरिकाको लस एन्जल्समा फिल्म ‘सिटी लाइट्स’ को प्रिमियर शो कार्यक्रममा दुवैबीच पहिलो पटक भेट भएको थियो। उक्त फिल्म च्याप्लीनले नै निर्माण, निर्देशनसँगै अभिनय पनि गरेका थिए। भेटमा उनीहरुबीच खास कुराकानी भएको थियो।

    आइन्स्टाइनले च्याप्लीनको कलाकारिताको तारिफ गरेपछि च्याप्लीनले पनि रमाइलो पारामा झनै प्रशंसा गरेका थिए।कुराकानीका क्रममा आइन्स्टाइनले च्याप्लिनलाई भने- ‘म तपाईंको कलाको प्रशंसा किन गर्छु भने, यसमा सार्वभौमिकता छ। तपाईं (फिल्ममा) एक शब्द पनि बोल्नु हुन्न, तैपनि संसारले तपाईंलाई बुझ्छ।’

    च्याप्लिनका अधिकांश फिल्महरुमा संवाद छैन । कथाको भावलाई संगीतका धुनले खुलाइएको हुन्छ।आइन्स्टाइनबाट तारिफका शब्द सुनेपछि च्याप्लिनले पनि भने, ‘तपाईंले भनेको ठीक हो, तर तपाईंको महानता त योभन्दा पनि धेरै छ। तपाईंले बोलेको एक शब्द पनि शायदै कसैले बुझ्न सक्लान्, र पनि पूरै विश्व तपाईंको प्रशंसा गर्छ।’

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑