विरगंजमा लकडाउन, निषेधाज्ञा, कर्फ्यु मध्ये एउटा हुने पकै छ । लागु शनिबार देखि हुन्छ । भोलि बस्ने बेठ्कमा कुरा हुने मुख्य बुँदा :
१) भिड भाड बजार मा कसरि नियन्त्रण हुने ।
२) मिना बजार कम्प्लेक्स बन्द गरने ।
३) यातायात का साधन बन्द गर्ने
४) अति आवश्यक काम बाहेक बजार मा घुभिर गर्ने र माक्स न लगाउने लाई कारबाही गर्ने ।
५) अति आवश्यक बाहेक का पसल हरु बन्द गरिने यदी उद्योग वाणिज्य संघ ले न मानेको खन्ड मा भिडभाड हुने पसल लाई कारबाही गर्न ।
६) सिमा नाका मा सशस्त्र प्रहरी र नेपाल प्रहरी को निगरानी बढाउने ।
७) सिमा नाका का मान्छे हरु लाई भारत बाट आएको लाई रोकन लगाउन, र गोप्य सुचना संकलन गर्ने ।
आदी मुदाहरु मा भोलि बसह जिल्ला प्रशासन कार्यालय मा चलनेछ।