• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लकडाउन अन्त्यसँगै कोरोना संक्रमणको जोखिम बढ्यो

  • वीरगंज संजाल
  • ८ श्रावण २०७७, बिहीबार १४:३३
  • ३९६९

    वीरगंज | सरकारले मंगलबारबाट लकडाउन खुलेपछि सडकमा मानिसको चहलपहल बढेको छ । मंगलबार रातिदेखि १ सय २० दिनको लकडान खुलेसँगै काठमाडौं उपत्यकाका सडकमा बुधबार सवारी साधनको जाम हुन थालेको छ । सर्वसाधारण मानिस पनि बाहिर निस्किपछि बजारमा चहलपहल सुरु भएको छ । सडकमा सवारी जाम र फुट्पाथमा पैदल यात्रीको लर्को देखिएसँगै कोरोना संक्रमण जोखिम बढ्न सक्ने जनस्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

    गत चैत्र ११ गते ३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सुरु भएको लकडाउन १ सय २० पछि खुले पनि कोरोना संक्रमणको जोमिख कायम नै छ । सरकारले एकै पटकमा लकडाउनको अन्त्य गर्दा संक्रमणको दर बढ्न सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । लकडाउन एकै पटकमा अन्त्य गरेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ टोलीका एक सदस्यले असन्तुष्टि जनाए ।

    अव्यवस्थित तरिकाले लकडाउनको अन्त्य गरेको ती स्वास्थ्य विज्ञले बताए । उद्योगी व्यवसायीको दवाबमा आएर एकै पटकमा लकडाउन खोलिएको देखिन्छ । अझै एक–ढेड हप्ता को अवस्था हेरेर जोर बिजोर प्रणालीलाई कायम राखेर निर्णय लिन सकेको भए एकै पटकमा सडकमा निजी तथा भाडाका सवारी साधनको चाप नहुने उनी बताउँछन् ।

    सिसिएमसीको छलफलमा लकडाउन कायम राख्ने वा खुल्ला गर्ने भन्ने विषयमा विज्ञ समूहको सहभागिता रहे पनि उनीहरुको सुझावलाई व्यवास्ता गरिएको विज्ञहरुले बताएका छन् । लकडाउन अन्त्य गर्ने सरकारको निर्णय अरिपक्क भएको जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डेले बताए । नेपालमा कोरोना संक्रमणको वास्तविक अवस्था पत्ता नलगाई अन्त्य गरिएको लकडाउनको नतिजा सही नआउने उनी बताउँछन् । कोरोना परीक्षणको दायरा खुम्चाएको अवस्थामा राजधानी लगायत देशका ७० जिल्लाामा कोरोना संक्रमित देखिइरहेको बेला हतारमा लकडाउन अन्त्य गरिकाले देशमा संकट उत्पन्न हुन सक्ने पाण्डेले चेतावनी दिए ।

    छिमेकी राष्ट्र भारतमा कोरोनाका संक्रमण दर कम नभएसम्म नेपालमा कोरोना संक्रमित देखिन नछाड्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विभिन्न संचार माध्यम मार्फत बताउँदै आएको अवस्थामा जनस्वास्थ्य विज्ञहरुसँग पर्याप्त छलफल नगरी लकडाउनको अन्त्य गर्दा कोरोना संक्रमणको झन जोखिम बढ्ने देखिन्छ । भारतीय सिमा जोडिएका बिहार, युपी तथा पश्चिम बंगालमा कोरोना संक्रमितको संख्या बढेको अवस्थामा नेपाल सरकारले तयारी बिना हतारमा लकडाउन अन्त्य गरिनुले नेपाल झन जोखिममा परेको जनस्वास्थ्य विज्ञ डाक्टर पाण्डे बताउँछन् ।

    सरकारले कोरोना परीक्षणको दायरालाई बढाएर समुदायमा कोरोना संक्रमणको स्थिती बुझेर लकडाउन अन्त्य नगरेकाले विद्यमान अवस्थामा जोखिम कायम रहेकाले सबैले सावधानी अपनाएर दैनिक गतिविधीलाई अगाडि बढाउन पर्ने स्वास्थ्य वैज्ञानिक समीरमणि दिक्षित बताउँछन् । १ सय २० दिनसम्मको लकडाउनले देशको अर्थतन्त्रदेखि   जनताको रोजीरोटी गुमेको अवस्थामा लकडाउन अन्त्य भए पनि सबैले पूर्ण सावधानी अपनाएर वर्तमान समयमा अगाडि बढ्नुको विकल्प नभएको डाक्टर दिक्षित बताउँछन् ।

    ‘नेपाल कोरोना संक्रमण कम वा बढी भन्ने कुरा हामीलाई थाहा हुँदैनन्’, उनले भने, ‘नेपालको परीक्षणको दायरालाई बढाउनुको साटो घटाउँदै गएको छ ।’ लकडाउनको अन्त्य भयो भनेर आत्तिनु भन्दा अहिलेका अवस्थामा कसरी अगाडि बढ्ने भन्ने कुरा सबैले ध्यान दिन जुरुरी भएको उनी बताउँछन् । कोरोना प्रभावित राष्ट्र भएर हवाई मार्ग, सडक मार्ग र स्थाल मार्ग भएर नेपाल प्रवेश गर्नेहरुलाई राज्यले उच्च निगरानीमा राख्नुपर्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । उनका अनुसार नेपालमा चाडपर्व नजिकिएकाले कोरोनाबाट जोगिनका लागि सुरक्षित तरिकाले घरमै मनाएर सुरक्षा सतर्कता अपनाउनुपर्छ ।

    ‘काम नपरेसम्म घर बाहिर नसक्ने, घर बाहिर निस्कन परेमा सही तरिकाले मास्कको प्रयोग गर्ने, कार्य क्षेत्रसँगै पसलमा जाँदा दुरी कार्यम गरेर काम गर्ने, चस्मा, पंजाको प्रयोग गर्ने, साबुन—पानीले बेला–बेलामा हात धुने वा सेनिटाइजरको प्रयोग गर्नु पर्छ,’ डा. दीक्षितले भने ।देशका कोरोना प्रभावित क्षेत्रबाट राजधानी प्रवेश गर्ने नागरिक परीक्षण विना काठमाडौं छिरेका छन् । परीक्षणको दायरा नबढाएको अवस्थामा कोरोना संक्रमण फैलिनका लागि धेरै संक्रमितको हुनुनपर्ने भएकाले सबैले ध्यानपूर्व सावधानी अपनाउँनुको विकल्प नभएको दिक्षित बताउँछन् ।सरकारले सीमा नाकासँगै राजधानी प्रवेश गर्ने सीमा क्षेत्रमा पनि परीक्षणसँगै कडाइ गर्नुपर्ने स्वास्थ्य विज्ञहरु बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑