• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पकाहामैनपुरकी उपाध्यक्ष देवीको प्रपञ्च फेल, कार्यालयमा तालाबन्दी गरेकै महिला समुहले ताला फुटायो

  • वीरगंज संजाल
  • ७ श्रावण २०७७, बुधबार २३:४३
  • ३१५३

    वीरगञ्ज। पकाहामैनपुर गाउँपालिकामा लगाइएको ताला महिलाहरूले तोडेका छन् । गाउँपालिका उपाध्यक्ष कुसुमी देवीले आफ्नो व्यक्तिगत स्वार्थ पूरा नहुँदा गाउँका महिलाहरुलाई भ्रमित पारेर लगाउँन लगाएको ताला महिलाहरुले नै आएर तोडेका हुन् ।

    गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसिया र निमित्त प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद सिंह कार्यालयमा नभएको बेला गाउँपालिकाका महिलाहरुलाई गलत सूचना दिएर उपाध्यक्ष देवीले तालाबन्दी गराउन लगाएकी थिइन । तर, यथार्त बाहिर आएपछि सोहि महिलाको समुहले गाउँपालिका कार्यालयको कामकाज पुन: सुरु गर्ने बुधबार ताला तोडेका छन् ।

    गाउँपालिका अध्यक्षले एकतर्फीरूपमा गाउँसभा गरेको र आर्थिक पारदर्शिता नराखेको जस्ता आरोप लगाउँदै श्रावन ४ गते आइतवार २०-२५ महिलाको समुह जम्मा गरेर उपाध्यक्ष देवीले तालाबन्दी गर्न लगाएकी थिइन् ।उपाध्यक्ष देवीले आफ्नो निजि प्रयोगको लागी गाउँपालिकाबाट गाडी माग्दै आएकी छन् । तर, गाउँपालिका कार्यालयले तत्काल गाडी उपलब्ध गराउन नसक्ने बताएपछि उनले रिसमा गाउँपालिकाको कामकाजमा बाधा पुर्‍याउने उद्देश्यले तालाबन्दी गर्न लगाएको श्रोतले बताएको छ ।

    श्रोतका अनुसार असार ३१ गते सम्पन्न भएको गाउँसभामा समेत उपाध्यक्ष देवी सहभागी भएर अन्तिमसम्म बसेको थिइन तर उनलाई गाउँपालिकाबाट गाडी दिने मागमा गाउँसभाका सदस्यले विरोध जनाएपछि उनले अध्यक्ष चौरसियालाई बद्नाम गराउन विभिन्न प्रपञ्च रच्दै आएकी छन् ।महिलाहरूले ताला तोडेपछि गाउँपालिका कार्यालयको काम कारबाई आजदेखि शुरू भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड
  • दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’
  • बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ
  • विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेशका ६४ सडकको एकैसाथ शिलान्यास

    भारतमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, दुई जनाको मृत्यु

    राजावादीले सुरु गरे धर्ना

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड

    News

    दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा: यस्तो थियो ‘घटनाको यथार्थ विवरण’

    News

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

    News

    विश्व वातावरण दिवसको अवसरमा ५ दिवसीय कार्यक्रमको शुभारम्भ

    News

    मलेसियामा नेपाली समाजको नयाँ कार्यसमिति चयन, भव्य कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑