• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जको माट्रिका आई फाउण्डेशनले गलत औषधी दिँदा युवकको आँखाको ज्योति गुम्यो

  • वीरगंज संजाल
  • ७ श्रावण २०७७, बुधबार २२:१८
  • ४१९७

    वीरगञ्ज । वीरगञ्जको पानीट्याङ्किस्थित माट्रिका आई फाउण्डेशनले सेवाग्राहीको स्वास्थ्यसँग खेलवाड गरेको पाइएको छ । फाउण्डेशनको लापरवाहीका कारण वीरगञ्जका एक युवकले अस्थायी रूपमा आफ्नो आँखाको ज्योति गुमाउँनु परेको छ ।फाउण्डेशनले गरेको लापरवाहीका कारण वीरगञ्ज महानगरपालिका-११ का १७ वर्षीय विवेक गुप्ताले अस्थायी रूपमा आफ्नो आँखाको ज्योति गुमाएका हुन् । आँखामा सामान्य समस्या आएपछि माट्रिका आई फाउण्डेशन उपचार गराउँन पुगेका गुप्तालाई फाउण्डेशनले उपलब्ध गराएको गलत औषधीका कारण उनले अस्थायी रूपमा आफ्नो आँखाको ज्योति गुमाएका छन् ।

    फाउण्डेसनमा कार्यरत डाक्टर सुरेश चौधरीले गुप्ताको आँखामा सामान्य समस्या आएको भन्दै डिसिप्याट र लुविजेस्ट औषधी सिफारिस गरेका थिए । तर, फाउण्डेशनद्वारा नै सञ्चालित फार्मेसीले दिएको गलत औषधी प्रयोग गर्दा गुप्ताको आँखालाई आँखा देख्न छोड्यो ।फार्मेसीले डिसिप्याटको सट्ट डिसिपिन र लुविजेस्टको सट्टा लुबटेयर दिएपछि आँखामा सामान्य समस्या भएर पुगेका गुप्ता आँखा नदेख्ने समस्या बोक्न बाध्य भएका छन् । फाउण्डेशनले दिएको औषधी प्रयोग गर्नासाथ आफ्नो देख्ने शक्ति धमिलो भएको बताउँदै गुप्ताले दु:ख व्यक्त गरे । प्रेसक्रिप्सनमा औषधीको नाम सहि लेखेपनि फार्मेसीको लापरवाहीका कारण गुप्तालाई समस्या परेको हो ।

    फाउण्डेशनले दिएको औषधीले आँखाको समस्या समाधान हुनुको सट्टा झनै समस्या भएपछि तत्काल अस्पताल आएर जानकारी गराउँदा फाउण्डेशनको प्रशासनले आफुलाई उल्टै धम्कि दिएको उनले बताए । फाउण्डेशनका मेडिकल कोअर्डिनेटर महेश सिंह धामीले आफ्नो दिदीलाई धम्क्याएर पठाएको गुप्ताले आरोप लगाएका छन् ।

    धामीले गुप्ताको दिदीलाई औषधी दिँदा कहिलेकहीँ फरक पर्नु सामान्य विषय भएको र अर्को औषधी प्रयोग गर्दा आँखामा उत्पन्न भएको समस्या समाधान हुने बताउँदै धेरै हल्ला नगर्न भनेर धम्क्याएका थिए । फाउण्डेशनले सिफारिस गरेको औषधी अन्य स्थानमा उपलब्ध नहुँदा सेवाग्राही चर्को शुल्क तिरेर फाउण्डेशनद्वारा नै सञ्चालित फार्मेसीबाट औषधी किन्न बाध्य छन् ।

    देख्ने संसार भनेकै आँखा रहेको र आँखाकै उपचार गर्न जाँदा आँखाको उपचारका लागि खुलेको माट्रिका आई फाउण्डेसनले गरेको चरम लापरवाही गर्ने गरेको घटना बाहिरिन थालेको छ ।फाउण्डेशनले आफूले दिएको औषधीले आँखामा सिमित समयका लागि प्रभाव पार्ने भएपनि अन्य कुनै असर नगर्ने धामी बताउँछन् । फार्मेसीमा रहेका आफ्ना कर्मचारीले गल्ति गरेको भएपनि औषधीले आँखामा दीर्घकालिन असर नगर्ने उनको दावी छ ।तर, आँखा विशेषज्ञहरुले भने माट्रिका आई फाउण्डेसनले दिएको औषधिले आँखाको दृष्टिमा नराम्रो असर गर्ने सक्ने र आँखाको ज्योति सधैका लागि समेत गुम्न सक्ने बताएका छन् ।yatradaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑