• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बुधबार ०८ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा समुदायमा देखियो कोरोना, कोरोना पोजेटिभको सङ्ख्या फेरि बढ्दै ?

  • वीरगंज संजाल
  • ७ श्रावण २०७७, बुधबार २२:११
  • ६६८१

    वीरगञ्ज  । वीरगञ्जमा कोरोना पोजेटिभको सङ्ख्या फेरि बढ्दैछ । एक साता अघि एकजना मात्र कोरोना पोजेटिभ नारायणी अस्थायी कोभिड गण्डक अस्पतालमा थिए तर अहिले निरन्तर सङ्क्रमित बढ्दै तीसजना पुगेको छ ।मङ्गलवार राति नारायणी प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा नौजना पोजेटिभ देखिएका छन् । पोजेटिभ देखिएकामा जगदम्बा इन्टरप्राइजेजका सिइओसहित तीनजना र अन्य ६ जना छन् । ६ जनाले नारायणी प्रयोगशालामा निजी खर्चमा पिसिआर परीक्षण गराएका हुन् भने तीनजना कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । हिजो रातिको रिपोर्टमा दुईजना बाराका छन् भने सातजना पर्साका छन् ।

    नौजना पुरुष पोजेटिभ देखिएको डा. उदयनारायण सिंहले बताए । हिजो पुष्टि भएका नौजनामध्ये दुईजना बारा, परसौनी –४ खुटवा जब्दीका ३० वर्षीय युवक र सिम्रौनगढ नगरपालिका – ८ कचोर्वा घर भई हाल वीरगञ्ज – ७ रामटोलमा डेरा लिई बस्दै आएका पुरुष छन् । यसैगरी बाराको परवानीपुर गाउँँपालिका – ५ मारुती फर्मास्युटिकल्समा कार्यरत २९ वर्षीय, २२ वर्षीय र ५५ वर्षीय मजदूर छन् । २२ वर्षीय युवकको घर बाराको परवानीपुर गाउँपालिका – ५ बहुअरी हो भने ५५ वर्षीय मजदूरको घर पर्साको निचुटा – ५ मा पर्छ ।वीरगञ्ज महानगरपालिका – १२ राधेमाईका ३१ वर्षीय युवक, वीरगञ्ज – २१ लिपनीबिर्ता (परवानीपुर)का ३५ वर्षीय युवकमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ।

    त्यसैगरी वीरगञ्ज – ४ बिर्तामा रहेको एडभान्स हस्पिटलमा उपचाररत वीरगञ्ज – ५ जेलरोडका ४७ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण भेटिएको पुष्टि भएको छ । एडभान्स हस्पिटलको क्याबिनमा उनको उपचार भइरहेको थियो ।वीरगञ्ज – ३१ चोर्नी (जीतपुर केराढोका) मा सञ्चालनमा रहेको जगदम्बा इन्टरप्राइजेज प्रालि उद्योगका ५६ वर्षीय प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पनि कोरोना पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

    हिजो बेलुकी पुष्टि भएको नौजना सङ्क्रमितमा पनि कोरोनाको लक्षण देखिएको छ । डा. सिंहले कोरोनाको लक्षण देखिएपछि उनीहरूमध्ये ६ जनाले अस्पतालमा निजी खर्चमा पिसिआर परीक्षण गराएका थिए । हिजो राति फेला परेका ९ जनामध्ये तीनजना राति नै गण्डक कोभिड अस्पतालको आइसोलेशनमा भर्ना भइसकेका छन् भने बाँकी ६ जनालाई आज भर्ना गरिंदैछ ।पछिल्लो चरणमा कोरोना सङ्क्रमितहरू समुदायमा देखिएको डा. सिंहले बताए । उनले यो सङ्केत राम्रो नभएको बताएका छन् । समुदायमा कोरोना देखिनुले परीक्षणपश्चात् सङ्क्रमितहरूको सङ्ख्या बढ्ने सङ्केत भएको बताए ।

    प्रतीक दैनिकबाट साभार ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑