• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    समाजसेवी अजय गुप्ताद्वारा प्रहरीलाई बाढको समयमा उपयोग हुने सुरक्षा सामग्री प्रदान

  • वीरगंज संजाल
  • ७ श्रावण २०७७, बुधबार १०:०८
  • ३८२५

    वीरगञ्ज  । विगत ३ दिनदेखिको लगातार वर्षाले तराई-मधेसका अधिकांस स्थान डुबानमा परेका छन् । विभिन्न नदि र खोलाहरुको वहाव उच्च हुँदा सबैलाई सतर्कता अपनाउँन सरकारले आग्रह गरेको छ ।वर्षाको प्रभाव वीरगञ्जको सिर्सिया नदिमा पनि देखिएको छ । सिर्सिया नदिमा पानीको बहावले खतराको तह पार गरेको छ भने नाजिका सम्पूर्ण क्षेत्र डुबानमा परेका छन् ।

    डुबानमा परेका क्षेत्रहरुमा राहत र उद्दारमा खटिरहेका प्रहारीलाई भने सुरक्षा सामग्री नहुँदा समस्या भइरहेको छ । यसै समस्यालाई मध्यनजर गर्दै समाजसेवी अजयकुमार गुप्ताले आफ्नो व्यक्तिगत खर्चबाट वीरगञ्ज महानगरपालिका वडा नं. १० स्थित शिवपार्वती प्रहरी बिटमा कार्यरत प्रहरीलाई सुरक्षा सामग्री उपलब्ध गराएका छन् ।

    गुप्ताले वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरक्षक दीपक साहको उपस्थितिमा शिवपार्वती प्रहरी बिटलाई बुट, छाता, ट्रकको ट्युर, टर्च लाईट र रस्सीलगायत सुरक्षा सामग्री उपलब्ध गराएका हुन् ।राष्ट्रिय स्तरका बडी बिल्डिंग खेलाडी समेत रहेका गुप्ताले प्रहरीलाई ३ थान बुट, १ थान चाथा, १ थान ट्रकको ट्युर, २ थान टर्च लाईट र १ बन्डल रस्सी उपलब्ध गराएका छन् ।

    यसीअघि गुप्ताले सुरक्षित एवम् व्यवस्थित वीरगञ्ज अभियान अन्तर्गत आफ्नो व्यक्तिगत खर्चले केहि दिन अगाडी नदिको पुल मुनि जम्मा भएको जलकुम्भी समेत हटाउँन लगाएका थिए ।गुप्ता विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑