• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना विश्व अपडेट : पछिल्लो २४ घण्टामा कहाँ कति संक्रमित थपिए, कतिको मृत्यु ?

  • वीरगंज संजाल
  • ६ श्रावण २०७७, मंगलवार ०९:०२
  • २७०५

    वीरगंज | स्वास्थ्य क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौति बनेको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ६ लाख १३ हजार २१३ जनाको मृत्यु भएको छ भने १ करोड ४८ लाख ५२ हजार ७०० जनालाई संक्रमण भएको छ ।त्यस्तै ८९ लाख ६ हजार ६९० जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५९ हजार ८१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

    त्यस्तै कोरोनाबाट अत्याधिक प्रभावित बनेको देश अमेरिकामा अहिलेसम्म १ लाख ४३ हजार ८३४ जनाको मृत्यु भईसकेको छ भने ३९ लाख ६१ हजार ४२९ जनालाई संक्रमण भएको छ । त्यस्तै १८ लाख ४९ हजार ९८९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १६ हजार ६१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

    त्यस्तै ब्राजिलमा कोरोनाबाट ८० हजार २५१ जनाको मृत्यु भएको छ भने २१ लाख २१ हजार ६४५ जनालाई संक्रमण भएको छ ।

    त्यस्तै १४ लाख ९ हजार २०२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

    त्यस्तै भारतमा २८ हजार ९९ जनाको मृत्यु भएको छ भने ११ लाख ५४ हजार ९१७ जनालाई संक्रमण भएको छ ।

    त्यस्तै ७ लाख २४ हजार ७०२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

    त्यस्तै रुसमा १२ हजार ४२७ जनाको मृत्यु भएको छ भने ७ लाख ७७ हजार ४८६ जनालाई संक्रमण भएको छ । त्यस्तै ५ लाख ५३ हजार ६०२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

    त्यस्तै दक्षिण अफ्रिकामा अहिलेसम्म ५ हजार १७३ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ७३ हजार ६२८ जनालाई संक्रमण भएको छ ।

    त्यहाँ १ लाख ९४ हजार ८६५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ५३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

    त्यस्तै पेरुमा अहिलेसम्म १३ हजार ३८४ जनाको मृत्यु भएको छ भने ३ लाख ५७ हजार ६८१ जनालाई संक्रमण भएको छ ।

    त्यस्तै २ लाख ४५ हजार ८१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ३०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

    त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३९ हजार ४८५ जनाको मृत्यु भएको छ भने ३ लाख ४९ हजार ३९६ जनालाई संक्रमण भएको छ ।

    त्यस्तै २ लाख २२ हजार ६८ जना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३०१ जनाको मृत्यु भएको छ भने ५ हजार १७२ जना नयाँ संक्रमित थपिएका छन् ।

    त्यस्तै चिलीमा ८ हजार ६३३ जनाको मृत्यु भएको छ भने ३ लाख ३३ हजार २९ जनालाई संक्रमण भएको छ ।

    त्यहाँ ३ लाख ३ हजार ९९२ जना संक्रमण मुक्त भएका छन् भने १ हजार ७६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

    त्यस्तै स्पेनमा २८ हजार ४२२ जनाको मृत्यु भएको छ भने ३ लाख ११ हजार ९१६ जनालाई संक्रमण भएको छ ।

    त्यस्तै ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

    त्यस्तै बेलायतमा ४५ हजार ३१२ जनाको मृत्यु भएको छ भने २ लाख ९५ हजार ३७२ जनालाई संक्रमण भएको छ । त्यहाँ १४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

    त्यस्तै ईरानमा अहिलेसम्म १४ हजार ४०५ जनाको मृत्यु भएको छ भने २ लाख ७६ हजार २०२ जनालाई संक्रमण भएको छ ।

    त्यहाँ २ लाख ४० हजार ८७ जना संक्रमण मुक्त भएका छन् भने ३ हजार ५८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

    पछिल्लो २४ घण्टामा विश्वमा ३७१ जनाको मृत्यु भएको छ भने ७ हजार १६ जना नयाँ संक्रमित थपिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प
  • उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम
  • गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ
  • धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    News

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    News

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    News

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    News

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑