विरगंज | स्थिति पुन डरलाग्दो बन्ने संकेत आज नारायणी अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ७ जना ९ वर्ष ४१,३२, ३७, २६, २३, २६ का पुरूष र वर्ष २८ का महिलामा कोराना संक्रमण पुष्टि भएको छ।वीरगन्जको वार्ड 9 का धेरै छन शुल्क तिरेर टेस्ट गराएका।C.D.O कार्यालय रहेको र जोडिएको वडा समेत रहेका छ्न ।
” पछिल्लो समय लक्षण सहितका संक्रमितहरू समेत देखा पर्न थालेका र केहि दिन अघि अरू कुनै स्वास्थ्य समस्या नभएका व्यक्ति कोरोनाका लक्षण देखिइ आइसियूमा राखिएकोमा मृत्युसमेत भएकोले कोराना भाइरस पहिलेभन्दा शक्तिशाली भएको सहजै अनुमान लगाउन सकिन्छ । तसर्थ भिडभाडमा नजाऔं, स्वास्थ्य र सुरक्षाका सबै सतर्क रहन सथै मापदण्डहरूको अनिवार्य रूपमा पालना गर्न, कोरोनाबाट आफू बच्न र अरूलाइ बचाऔं ” पर्सा जिल्लाको स प्र जि अ ललित कुमार बस्नेतले जनाउनु भएको छ।