• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिलिचोङका पहिरो पीडितलाई सुरक्षित ठाउँमा सारियो, बेपत्ता ११ जना अझै भेटिएन

  • वीरगंज संजाल
  • २ श्रावण २०७७, शुक्रबार ०९:४८
  • २१९३

    संखुवासभा | सिलिचोङ गाउँपालिका–१ सिसुवा बेसिन्दा गाउँका पहिरो पीडितलाई चित्रेबाट बुधबारे बजारमा ल्याइएको छ। असार २८ राति आएको पहिरोले बेसिन्दा गाउँका ७३ घर परिवार विस्थापित भएका थिए।  पहिरोले बेसिन्दाका गाउँको जमिन चिराचिरा बनाएको छ। त्यहाँका ७३ घर परिवारका ३४९ जनाभन्दा बढी रहेका छन्।

    बेसिन्दामाथिको चित्रे डाडाँमा समेत जोखिम बढेपछि बुधबारे सारिएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले बताए। चित्रेका बस्दै आएका ७३ घर परिवारमध्ये बिहीबार २७ घर परिवारका ११० जनालाई बुधबारे सरिएको छ। जोखिम समेत कम भएकाले बिस्थापितहरुलाई बुधबारे सारिएको अध्यक्ष कुलुङले बताए। बुधबारेमा सेनाले अस्थायी बसोबासका लागि ३० भन्दा बढी टेन्ट बनाएको छ। बराह दल गुल्मबाट खटिएको सेनाले टेन्ट र शौचालय बनाइरहेको छ।

    पहिरोका कारण बेसिन्दाका नौ घर बगाएको छ भने ११ जना बेपत्ता बनाएको छ। पहिरोबाट बेपत्ता भइकाहरुको खोजीकार्य चार दिनदेखि जारी छ। बेपत्ताहरुको खोजी कार्यमा प्रहरी १५ जना, सशस्त्र १५ र नेपाली सेना ३० गरी ६० जना सुरक्षाकर्मी र स्थानीयहरु लागिपरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले जानकारी दिए। पहिरोले बेपत्ता परेका अहिलेसम्म फेला पर्ने नसकेको प्रहरी प्रमुख डिएसपी मल्लले बताए।

    बेसिन्दाको पहिरोले गोवासिंह राई, राममान राई, जुद्धबहादुर राई (गैरी), जुद्धबहादुर राई (माने), नजमाया राई, हर्कराज राई, भिमबहादुर राई, सन्दीप राई, सुभधन राईको घर बगाएको छ। पहिरोले पाँच घरका ११ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ६० वर्षीय राममान राई, उनकी श्रीमती ५५ वर्षीया हस्तकुमारी, छोरीहरु २१ वर्षीया एन्जिीला, ११ वर्षीया नम्रता रहेको प्रहरी प्रमुख मल्लले जानकारी दिए। यसैगरी जुद्धबहादुर राई (गैरी)की ६५ वर्षीया श्रीमती गोरीमाया र छोरी २२ वर्षीया प्रकृति पनि सम्र्पकमा छैनन्।

    अर्का ५२ वर्षीय जुद्धबहादुर राई (माने) र उनकी श्रीमती ४५ वर्षीया उत्तरकुमारी राई हालसम्म बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यसैगरी ७० वर्षीया नजमाया राई, ८४ वर्षीय हर्कराज राई, उनकी श्रीमती ८२ वर्षीया आइतमाया राई बेपत्ता छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑