• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संक्रमितको संख्या ६ हजारमा झर्‍यो : कुन प्रदेशमा कति ?

  • वीरगंज संजाल
  • १ श्रावण २०७७, बिहीबार २१:४८
  • ३५०५

    वीरगंज | नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमितको संख्या ६ हजारमा झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार सक्रिय संक्रमितको संख्या ६ हजार ५६ मा झरेको हो। पछिल्लो २४ घण्टामा २१३ जनाले कोरोना जितेका छन्। कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या ११ हजार दुई सय ४९ पुगेको छ। यो कुल संक्रमितमध्ये ६४ दशमलव ८५ प्रतिशत हो।

    पछिल्लो २४ घण्टामा चार हजार ९ सय ८१ जनाको पीसीआर विधिबाट भएको नमुना परीक्षणमा १६७ जनाको मात्र रिपोर्ट पोजिटिभ आएको छ। पीसीआर विधिबाट अहिलेसम्म नमुना परीक्षण भएकाको संख्या तीन लाख तीन हजार ८ सय १० पुगेको छ। जसमध्ये संक्रमण पुष्टि भएकाको संख्या भने १७ हजार तीन सय ४४ छ।

    कुन प्रदेशमा कति संक्रमित ?

    मन्त्रालयका अनुसार प्रदेश १ मा ८११ जनामा कोरोना पुष्टि भएको छ।  जसमध्ये ७४४ जना डिस्चार्ज भएका छन् भने ६७ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। कोरोनाका कारण कसैको ज्यान नगएको प्रदेश १ मात्र हो। अहिले क्वारेन्टाइनमा दुई हजार ९ सय १४ छन्।त्यसैगरी प्रदेश २ मा चार हजार ४५८ मा कोरोना पुष्टि भएको छ। जसमध्ये २५ सय ३८ जना डिस्चार्ज भएका छन्। १९ सय १५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। कोरोनाकै कारण पाँच जनाले ज्यान गुमाएको प्रदेश २ का क्वारेन्टाइनमा दुई हजार ६७३ जना छन्।
    सँगै बागमती प्रदेशमा ६३ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ४०६ जना डिस्चार्ज भएका छन्। ४२८ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। केन्द्रीय राजधानी काठमाडौंसमेत भएको यो प्रदेशमा ९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। क्वारेन्टाइनमा १७ सय ६५ जनालाई राखिएको छ।

    त्यसैगरी गण्डकी पद्रेशमा १३ सय २५ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ९३५ जनाको डिस्चार्ज भएको छ भने ३८५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। यो प्रदेशमा कोरोनाले पाँच जनाको ज्यान लिएको छ।सँगै प्रदेश ५ मा चार हजार १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जहाँ ३५ सय ३७ जना डिस्चार्ज भएका छन् भने ५५८ संक्रमितको विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइराखेको छ। चार हजार २२८ जना आइसोलेसनमा राखेको प्रदेश ५ मा १० जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।
    त्यैगरी कर्णाली प्रदेशमा १८ सय २ जनामा कोरोना पुष्टि भएको छ।

    १४ सय ७९ जना डिस्चार्ज भएको यो प्रदेशमा ३१९ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। चार जनाले कोरोनाकै कारण ज्यान गुमाएको यो प्रदेशमा १७ सय ७१ जना क्वारेन्टाइनमा छन्।सँगै सुदूरपश्चिम प्रदेशमा चार हजारमा कोरोना पुष्टि भएको छ। जसमध्ये १६ सय १० जना डिस्चार्ज भएका छन् भने २३ सय ८४ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। चार जनाले कोरोनाकै कारण ज्यान गुमाएको यो प्रदेशमा तीन हजार ३३१२ जना क्वारेन्टाइनमा छन्।

    ७७ जिल्लामै कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्ला दिनमा भने केही जिल्लामा कोरोनाका नयाँ बिरामी भेटिएका छैनन्। मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पाँच जिल्लामा संक्रमण शून्यमा झरेको हो।अहिलेसम्म प्रदेश १ का भोजपुर र संखुवासभा, गण्डकी प्रदेशका मनाङ, मुस्ताङ र कर्णाली प्रदेशको हुम्ला जिल्लामा पछिल्ला दिनमा संक्रमण शून्य भएको हो।  मन्त्रालयका अनुसार पाँच सय भन्दा बढी संक्रमित भएका जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरा छन्। कोरोनाकै कारण ज्यान गुमाउनेको कुल संख्या भने ३९ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑