• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यूकेको ह्वावेईका उपकरण हटाउने निर्णय निराशाजनक र गलत भएको चीनको भनाइ

  • वीरगंज संजाल
  • ३१ असार २०७७, बुधबार १०:३९
  • २५३३

    यूकेले मोबाइल फोन सेवा प्रदायकलाई प्रयोगमा रहेका ह्वावेईका सबै फाइभजी उपकरण सन् २०२७ सम्म हटाउन भनेपछि चिनियाँ राजदूतले त्यसलाई ‘निराशाजनक र गलत’ भनेका छन्।अमेरिकाले ह्वावेईको उपकरणले राष्ट्रिय सुरक्षामा जोखिममा पार्ने बताउँदै प्रतिबन्ध लगाएको छ। तर ह्वावेईले पटक-पटक कुनै देशलाई हानि नगर्ने बताउँदै आएको छ।

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यूकेको निर्णयको स्वागत गर्दै ह्वावेई ‘असुरक्षित’ भएको बताएका छन्।”हामीले धेरै-धेरै देशहरूलाई ह्वावेई प्रयोग नगर्न विश्वास दिलाएका छौँ किनभने हामीलाई लाग्छ यो असुरक्षित सुरक्षा जोखिम हो, यो ठूलो सुरक्षा जोखिम हो,” ट्रम्पले भने।

    चीन-अमेरिका शीतयुद्ध विश्वका लागि ‘कोरोनाभाइरसभन्दा ठूलो खतरा’

    अमेरिकामा प्रतिबन्धित ह्वावेई भारतमा बजार खोज्दै

    यूकेको निर्णय

    यूकेका डिजिटल मामिला मन्त्री ओलीभर डाउडेनले संसद्को दुईमध्ये तल्लो सदन हाउस अफ कमन्सलाई निर्णयको जानकारी गराएका थिए।डाउडेनका अनुसार पछिल्लो कदमका कारण यूकेमा फाइभजी प्रविधिको प्रयोग एक वर्ष ढिला हुनेछ।

    “यो सहज निर्णय थिएन। तर यो यूकेका टेलिकम नेटवर्क, हाम्रो राष्ट्रिय सुरक्षा र अर्थतन्त्रका लागि अहिले र लामो समयसम्मका लागि सही छ,” उनले भने।

    ह्वावेईले भने उक्त कदम गलत भएको टिप्पणी गरेको छ।

    ह्वावेई: ‘हामी संसारको अगाडि नाङ्गै उभिएका छौँ’

    ह्वावेई र एन्ड्रोइडको सम्बन्धविच्छेद, प्रयोगकर्तालाई कस्तो असर पर्ला

    ह्वावेईको प्रतिक्रिया

    “यूकेमा मोबाइल बोक्ने सबैका लागि यो नराम्रो समाचार हो,” उसले भनेको छ।नयाँ प्रतिबन्ध कम्पनीको ब्रोडब्यान्ड उपकरणको प्रयोगमा पनि लागु गरिएको छ।सेवा प्रदायकले पूर्णरूपमा फाइबर नेटवर्कमा प्रयोगका लागि ह्वावेईका नयाँ उपकरण खरिद नगरून् भन्ने यूके सरकारले चाहेको छ।गत वर्ष ज्यानुअरी महिनामा यूकेले आफ्नो टेलिकम पूर्वाधारमा ह्वावेईको भूमिकाबारे समीक्षा गरेको थियो र त्यस बेला उक्त कम्पनीलाई वितरकका रूपमा कायम रहन दिने तर बजार हिस्सा भने नियन्त्रण गरिने निर्णय गरिएको थियो।तर मे महिनामा अमेरिकाले ह्वावेईविरुद्ध नयाँ प्रतिबन्ध लागु गर्‍यो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑