• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    फ्रान्सका स्वास्थ्यकर्मीहरुलाई ऐतिहासिक पारिश्रमिक वृद्धि

  • वीरगंज संजाल
  • ३१ असार २०७७, बुधबार १०:३४
  • २१७३

    बीबीसी । फ्रान्स सरकारले कोरोना भाइरस विरुद्ध अधिक महत्वपूर्ण भूमिका निर्वाह गरेका स्वास्थ्यकर्मीहरुका लागि भनेर ९ अर्ब डलर बराबरको ऐतिहासिक पारिश्रमिक वृद्धिको घोषणा गरेको छ ।

    हप्तौँ अगाडिदेखिको छलफलपछि सोमबार मात्र फ्रान्सले ट्रेड युनियनसँग संयुक्त रुपमा यस सम्बन्धी आधिकारिक हस्ताक्षर गरेको हो । कोभिड महामारी सुरु भए यता स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैलाई सम्मान स्वरुप समाजको असली ‘हिरो’ को नाम दिइएको छ जसको कामलाई सर्वसाधारणले पनि उत्तिकै प्रशंसनीय ठहर गरेका छन् ।

    तर सरकारले वास्तवमै आफूहरुलाई प्रोत्साहन गर्न चाहन्छ भने नामले मात्र हिरो नभनेर, अस्पतालहरुमा अधिक लगानी गर्न र स्वास्थ्यकर्मीहरुको पारिश्रमिक बढाउन भन्दै फ्रान्सका स्वास्थ्यकर्मीहरु माग गरिरहेका थिए । त्यही क्रममा प्रदर्शनमा उत्रिएका कतिपयमा सामाजिक दुरीको नियम पालन नगरेकामा जरिवाना पनि भएको थियो । युरोपको सबैभन्दा नराम्ररी प्रभावित मुलुकमा पर्ने फ्रान्समा संक्रमितको सङ्ख्या २ लाख रहेको छ भने तीस हजारको मृत्यु भएको छ ।

    यस्तोमा फ्रान्स सरकारले घोषणा गरेको यो नयाँ पारिश्रमिक वृद्धिपछि सबै स्वास्थ्यकर्मीहरुको तलब औसतमा पनि महिनामा १८३ युरोले बढ्ने बताइएको छ । सो निर्णयलाई फ्रान्सको स्वास्थ्य प्रणालीकै ऐतिहासिक क्षण ठहर गरिएको छ । यो सम्झौता नयाँ मन्त्री जिन केसटेक्सले सम्पन्न गराएका हुन् । समारोहमा उपस्थित जिनले भनेका छन्, “यो महामारी विरुद्धको लडाईँमा सबैभन्दा अगाडि रहेर काम गरेका बहादुर स्वास्थ्यकर्मीहरुको सम्मानका निम्ति हो र सो जिम्मेवारी पूरा गर्ने सम्पूर्णका लागि समर्पित छ । ”

    यो प्याकेज अन्र्तगत नर्स, बिरामीको हेरचाह गर्ने कर्मचारी र मेडिकल बाहेकका कामदारको तलब पनि समावेश छ । त्यस्तै सार्वजानिक क्षेत्रमा काम गर्ने डाक्टरहरुका लागि भने ४५ करोड युरो छुट्याइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑