• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ठोरीे गापाले ४६ करोड ८८ लाख को बजेट प्रस्तुत

  • वीरगंज संजाल
  • २९ असार २०७७, सोमबार २२:३०
  • ३४८१

    पोखरिया |राजन बानिया| पर्साको ठोरी गाउँपालिकाको चौथो गाउँसभा सोमबार सम्पन्न भएको छ।गाउँपालिका को कार्यालय घ्याङडाँडामा को सभा हलमा गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठ (पिएल) ले कार्यक्रम लाई उदघाटन गर्नु भएको थियोे ।स्वास्थ्य ,शिक्षा, कृषि ,खानेपानी ,भौतिक पुर्वाधार निर्माण,पर्यटन र महिला बालबालिका,युवा रोजगारी सृजनालाई प्राथमिकता दिइएको छ।चौथो गाउँ सभा बाट आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम गाउँ सभामा ४६ करोड ८८लाख २० हजार बराबर को अनुमानित बजेट गाउँपालिका उपाध्यक्ष शान्ति माया थिङ ले प्रस्तुत गर्नु भएको थिए।

    गाउँ सभा मा प्रसुती सेवा सन्चालनमा रहेको स्वास्थ्य चौकीमा सुत्केरी गराउने महिलालाई गाउँपालिकाले सुत्केरी स्याहार खर्चबापत थप रु ३ हजार दिने र स्वास्थ्य चौकीमा सुत्केरी हुन नसक्ने अवस्था भएर अन्यत्र उपचार गर्न लैजानुपर्ने अवस्था आएमा निशुल्क एम्बुलेन्स सेवा दिने अध्यक्ष श्रेष्ठले जनाए का छन। दुग्ध व्यवसायलाई प्रोत्साहन गर्न मान्यताप्राप्त दूध डेरीमा दुध बिक्री गर्ने किसानलाई दुधमा प्रतिलिटर रु ३ थप अनुदान दिने,युवालाई कृषिमा प्रोत्साहन गर्न उन्नत जातका पाडी र बाच्छी शत प्रतिशत अनुदानमा वितरण गर्दै पशुधन सुरक्षाको लागी गाईभैसी र बाख्रालाई लगाइने विभिन्न प्रकारको खोप तथा औषधि निशुल्क उपलब्ध गराउने,कृषि र तरकारी खेती प्रवर्द्धनका लागी औषधि छर्ने मेसिन औजार वितरण ,समरसेल,मोटर ,जेनेरेटर ,हाते ट्र्याक्टर वितरण कार्यलाई निरन्तरता दिइने नीति आगामी आर्थिक बर्षदेखि गापाले अवलम्बन गरेको बताए ।

    उनले गापाभित्र शिक्षक दरबन्दी अभाव भएका विद्यालयलाई स्वयंसेवक शिक्षकको व्यवस्था गर्ने,अङ्ग्रेजी माध्यमको पठनपाठनलाई निरन्तरता दिइने,गापाको टोलटोलमा सिकाइ केन्द्र स्थापना गर्दै विद्यालय बाहिर समेत पठनपाठनको व्यवस्था मिलाइने,गापाभित्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्राविधिक क्षेत्रको उच्च शिक्षाको लागी छात्रवृत्ति प्रदान गरिने नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।यस्तै अध्यक्ष श्रेष्ठले खेलकुद विकासका लागी अध्यक्ष कप खेलकुद प्रतियोगिता सन्चालन गर्ने,गापामा भएका सडकको स्तरोन्नति गर्ने,गापाको उपयुक्त स्थानमा कम्तीमा ५०० सिट क्षमताको बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गरिने,आरसिसी ढलान र पिच सडक निर्माण कार्यलाई निरन्तरता दिइने नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए।

    त्यसैगरी उनले पर्यटन प्रवर्द्धनका लागी सन्चालनमा रहेको होमस्टेको क्षमता वृद्धि गर्दै नयाँ होमस्टे स्थापनामा जोड दिने,हात्ती सफारीलाई निरन्तरता दिदै जीप सफारीका लागी गापाले जीप खरीद गर्ने,पर्यटकलाई आकर्षित गर्न ठोरीको सिङ्गे पर्वतमा पुष्पलाल स्मृति पार्क,गोलेडाडामा मनमोहन स्मृति पार्क तथा पिकनिक क्षेत्र ,राइधारामा गणेशमान स्मृति पार्क तथा पिकनिक क्षेत्र ,बाघमोर्चामाई मन्दिर निर्माण तथा पिकनिक क्षेत्र ,घ्याङडाडामा गुम्बा निर्माणलाई निरन्तरता दिइने नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए। त्यसैगरी सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले नागरिकको घरदैलोमा पुगेर सेवा प्रवाह गर्ने नीति लिइएको बताए ।

    त्यसैगरी गापामा स्थापना भएको सर्पदंश उपचार केन्द्रको क्षमता विस्तार गर्दै बाँदर र कुकरले टोकेको अवस्थामा पनि निशुल्क उपचार सेवा दिने,कोभिड १९ को रोकथाम र नियन्त्रणका लागी विदेशबाट आएका ठोरीबासीहरुलाई अनिवार्य क्वारेन्टाइन रहनुपर्ने नियमलाई निरन्तरता दिइने पनि अध्यक्ष श्रेष्ठले बताए ।यस्तै उनले ८४ बर्ष नाघेका ज्येष्ठ नागरिकलाई अग्रज सम्मान कार्यक्रम अन्तरगत बार्षिक रु ५ हजार निर्वाह भत्ता वितरणलाई निरन्तरता दिइने,३५ बर्ष उमेर नाघेका अविवाहित तथा श्रीमान नभएर एकल जीवन बिताउन बाध्य विपन्न महिलाहरूलाई मासिक रु १ हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइने,गापाको सबै स्वास्थ्य संस्थाहरुमा ल्याबको व्यवस्था गर्ने, सामुदायिक विद्यालयबाट १२ कक्षाको

    परीक्षामा उत्कृष्ट नतिजा ल्याइने विद्यार्थीलाई पुरस्कृत गर्ने कार्यक्रमलाई निरन्तरता दिइने,गापालाई आँप हबका लागी थालेको योजनालाई निरन्तरता दिदै यस बर्षपनि आँपको बिरुवा वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रम आर्थिक बर्ष ०७७/७८ का लागी अनुमानि रु ४६ करोड ८८ लाख २० हजार ८ सय ५० रुपैयाँको बजेट प्रस्तुत भएको थियो ।गाउँ सभामा वडा २ का वडाध्यक्ष किशोर तामाङद्वारा प्रस्तुत गाउँपालिका नगर प्रहरी गठन तथा व्यवस्थापन विधेयक २०७७ लाई सर्वसम्मत पारीत गरेको थियो।सभा मा प्रमुख प्रसाशकिय अधिकृत धर्मराज थापा,

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑