• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अवैध मिर्गौला प्रत्यारोपणमा संलग्‍न भएको आरोपमा पक्राउ परेका १२ जना को-को हुन् ?

  • वीरगंज संजाल
  • २९ असार २०७७, सोमबार ०६:५४
  • ३१६५

    वीरगंज। कलेज अफ मेडिकल साइन भरतपुरमा विदेशमा रहेका व्यक्तिको विवरण प्रयोग गरी नक्कज कागजात बनाएर तेश्रो मानिसको मिर्गौला झिकी मानव बेचबिखन तथा ओसारपसारमा संलग्‍न रहेको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ को दफा ४ उपदफा – १ (ग) को कसुर गरेको देखिएकोले सोहि ऐन बमोजिम हिरासतमा लिई थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

    प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको चितवनबाट खटिएको टोलीले तीनजना डाक्टर, ललितपुर महानरपालिकाका एक वडाध्यक्षसमेतलाई पक्राउ गरेको थियो । उच्च प्रहरी स्रोतका अनुसार नक्कली नाता प्रमाणित गरेर १३ लाखमा मिर्गौला किनिएको थियो । प्रत्यारोपणदेखि अन्य सबै प्रक्रियामा ३२ लाख खर्च भएको थियो ।  मिर्गौला बेच्ने व्यक्तिको हातमा ८ लाख परेको प्रहरी स्रोतको दाबी छ । मिर्गौला प्रत्यारोपण राकेश वर्माको टोलीले गरेको थियो ।

    पक्राउ पर्नेहरु : 

    – चितवनको भरतपुर महानगरपालिका -४ घर भई हाल जिल्ला प्रशासन कार्यालय चितवनमा प्रशासकीय अधिकृतमा रहेका ५४ वर्षीय रामचन्द्र ढकाल ।
    –  नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैंडाकोटा नगरपालिका वडा नं – ५ घर भई हाल कलेज अफ मेडिकल साइन्सेन्स टिचिङ हस्पिटल भरतपुरको कानुनी सल्लाहाकार रहेका ४० वर्षीय रमेश काफ्ले ।
    – मोरङ विराटनगर महानगरपालिका वडा नं-१२ घर भई हाल कलेज अफ मेडिकल साइन्सेन्स टिचिङ हस्पिटल भरतपुरको प्रमुख सञ्‍चालक अधिकृत रहेका ५५ वर्षीय डा. सुप्रभात श्रेष्ठ ।
    – गोरखा पालुङटार नगरपालिका वडा नं – ६ घर भई हाल कलेज अफ मेडिकल साइन्सेन्स टिचिङ हस्पिटल भरतपुरमा कार्यरत ५० वर्षीय डा. बालकृष्ण कालाखेती ।
    – महोत्तरी जलेश्वर नगरपालीका वडा नं – १३ धवौली घर भई हाल काठमाडौं महानगरपालिका -३१ नयाँ वानेश्वर  बस्‍ने ६५ वर्षीय नोवेल अस्पतालका डा. राकेश कुमार वर्मा ।
    – भक्तपुरको भक्तपुर नगरपालीका वडा नं- ६ बस्‍ने जमुना राज भण्डारी ।
    – गुल्मी  रेसुङ्गा नगरपालीका वडा नं- ५ घर भई हाल काठमाडौं टोखा नगरपालिका-३ अस्थायी बसोबास गर्ने, प्रहरी सहायक निरीक्षक भिम प्रसाद खनाल ।
    – झापा कन्काई  नगरपालीका वडा नं-२ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं-३ रानिवारीमा अस्थायी बसोबास गर्ने  ३८ वर्षीय लम्बित प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलिया ।
    – भोजपुरको हठुवागढी गाउँपालिका – ९ घर भई हाल भक्तपुर जगाती बस्ने रेश्मा राई ।
    – ललितपुरको ललितपुर महानगरपालिका वडा नं -३ स्थायी वतन भई हाल ललितपुर महानगरपालिका वडा नं-३ को वडाअध्यक्ष ५७ वर्षीय गोपाल महर्जन ।
    – काठमाडौं नागार्जुन नगरपालिका वडा नं-५ हरिसिद्धी बस्‍ने जिल्ला प्रशासन कार्यालय  ललितपुरका तात्कालिन खरिदार (हाल अवकाश प्राप्त) ५८ वर्षीय नवराज के.सी।
    – ललितपुर महानगरपालिका – २५, नख्खुटोल बस्ने जिल्ला प्रशासन कार्यालय ललितपुरका कार्यालय सहायक  ४९ वर्षीय राजकुमार के.सी ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय
  • घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला
  • यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण
  • बुढेसकालको यौन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    बुढेसकालको यौन

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

    News

    घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला

    News

    यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण

    News

    बुढेसकालको यौन

    News

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑