• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हामी भित्रको मानवता कता हरायो ?

  • वीरगंज संजाल
  • २८ असार २०७७, आईतवार २१:२५
  • ४७५७

    जनकपुरधाम |हिन्दु धर्मावलम्बीहरुका लागि आस्थाको केन्द्र मानिन्छ जनकपुरधाम । एउटा उक्ति पनि छ की ‘अन्यत्र गरेको पापबाट जनकपुरधाममा मुक्ति पाईन्छ तर जनकपुरधाममा गरेको पापबाट अन्यत्र कतै मुक्ति पाईदैन ।’ यसै कारण हुनसक्छ मानिसले दर्जनौं धार्मिक स्थलहरुमा पूजापाठ गरेरपनि अन्त्यमा जनकपुरधाम नै आउँछन् ।

    तर आजको एकाइसौं शताब्दीमा धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको यस शहरका मानिसहरु साँचिक्कै सुतेकै हुन् त ? उहाँहरु भित्रको मानवता हराएकै हो त ? यदि होईन भने एकपटक तलको तस्बिर हेर्नुस त ! के अनुमान लगाउनुभयो ?

    यस तस्बिरमा तपाईंले बिच बाटोमै एउटा गाई घाईते भएको देख्नुभाको होला । याे घटना हो शुक्रबार राती को । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित विद्यापती चोकमा बिच बाटोमै यस गाईलाई कुनै गाडीवालाले ठक्कर दिएर भागेको एक स्थानीयले बताए ।

    उनले भने,‘गाईलाई ठक्कर दिएको गाडीमा सामान्य क्षति पुगेको त्यहाँ उपस्थित प्रायः सबैले देखे तर गाडीको ठक्करले त्यो गाई खुनैखुनले लतपत्तिएको कुरामाथि कसैले कुनै चासो देखाएनन् ।

    त्यहाँ उपस्थित सबैले भने–ओह ! बेचारा गाडीबलालाई लागिहाल्छ आज चूना । कारण थियो गाडीले गाईलाई ठक्कर दिंदा गाडीको अगाडीको लाईट फुटेको घटना । तर गाईको पुरै शरीर रक्ताम्य भएको दृष्यमाथि कसैको ध्यान पुगेन । बिचरा गाई ! हिडनै नसक्ने गरि घाईते भए ।

    हामी सबैलाई थाहा छ की हिन्दु धर्ममा गाईलाई मातृसम्मान पूजा गरिन्छ । गाईलाई माता समानको सम्मान र सदभावका कारणले नै नेपाल अनि भारतका बिभिन्न स्थान अनि बाटाहरुमा खुलेयाम गाईहरु हिंडिरहेको हामीले देख्न सक्दछौं । हजारौं बर्षअघि देखि नै सनातन संस्कारमा गाईहरुलाई समाजमा खुल्ला छाड्ने चलन रहिआएकोमा अहिलेपनि गाईहरुलाई बाटाबाटै बिचरण गरिरहेको देख्न सकिन्छ ।

    स्थानीय विद्यापती ठाकुरले भने,‘संसारभरि पनि हिन्दुहरुको तस्वीर परिकल्पना गर्दा गाईको पूजा गर्ने समुदायका रुपमा सम्झना गरिन्छ्, यस अर्थमा हिन्दुत्वको पहिचान र आदर्श नै गाई अर्थात गौमाता हुन् । गाईलाई दुध खाने या पाल्ने जनावर मात्र नभई रक्षा गर्नुपर्ने जनावरका रुपमा पनि लिइन्छ ।

    मलमुत्र देखि दुधसम्म गाईका हरेक कुरा महत्वपूर्ण छन्, गाईको हत्या प्रकतिको अपहेलना हो । दुध जसरी आमाको शरीरवाट सेवन गरिन्छ त्यसैगरि गाईपनि आमा तुल्य मानिन जरुरी छ । तर यस घटनाले मानव भित्रको मानवता साँचिक्कै हराएकै हो भन्ने मलाई भान हुन थालेको छ ।’thenepaltop

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑