• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    माछाको विवादमा महिलाको हत्या : वडा सदस्यसहित पाँचजना पक्राउ

  • वीरगंज संजाल
  • २८ असार २०७७, आईतवार १९:१४
  • ३०१७

    राजविराज | सप्तरीको डाकनेश्वरी नगरपालिका–७ ब्रह्मपुरमा भएको महिला हत्या आरोपमा डाकनेश्वरी नगरपालिका–७ का वडा सदस्यहसहित पाँचजना पक्राउ परेका छन्। मेनेजर मण्डलकी श्रीमति ५५ वर्षीया मानशेरदेवी मण्डलको शनिबार भएको हत्या आरोपमा सप्तरी प्रहरीले वडा सदस्य ४० वर्षीय बिरेन्द्रकुमारसहित सोही वडाका ३५ वर्षीय कारी साह, ५५ वर्षीय रामप्रसाद साह, २२ वर्षीय धनबिर साह र १५ वर्षीय सुनिलकुमार साहलाई पक्राउ गरेको जनाएको छ।

    घटना लगत्तै पुगेको इलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी प्रवाहाबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न आरोपितलाई अनुसन्धानका लागि पक्राउ गरेर इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीको हिरासतमा राखेको छ। पोखरीमा माछा मार्ने विषयमा भएको झगडा छुट्याउन गएकी मण्डलको टाउकोमा बाँसको लठीले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको उनका छोरा श्यामकुमार मण्डलले बताए।

    रामप्रसाद साहले हकभोग गरिरहेको पोखरीमा अदालतमा मुद्दा चलिरहेको छ। मृतकका भतिजा पञ्चनारायण मण्डलका अनुसार सप्तरी जिल्ला अदालतले सार्वजनिक ठहर गरेको पोखरी आफ्नो भएको भन्दै साहले पुनरावेदन गरेका छन्। साहका छोरा बौका भनिने दिपेन्द्र साहले शनिबार जाल हालेर माछा मारिरहेको देखि पोखरी किनारमा बसोबास गर्ने जीवन मण्डल, दुर्गा मण्डललगायतले पनि माछा लिन खोज्दा झगडा बढेको मण्डलले जानकारी दिए।

    विवाद बढेपछि छुट्याउन गएकी मानशेरको टाउकोमा चोट लागी घटनास्थलमै मृत्यु भएको उनका देवर शत्रु्घ्न मण्डलले बताए। कुटपिटमा घाइते सोही ठाउँकी ३५ वर्षीया सीतादेवी मण्डलको राजविराजस्थित स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। मानशेरको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ। मृतकका श्रीमान, छोरा, बुहारी, ३ नाति र दुई छोरी छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑