• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यौन दुर्व्यवहारको आरोपमा वीरगन्जको ३ स्वास्थ्यकर्मी पक्राउ

  • वीरगंज संजाल
  • २६ असार २०७७, शुक्रबार ०७:४४
  • ७५५३

    वीरगन्ज । वीरगन्जको विर्ता स्थित अली अर्थो एण्ड ट्रमा हस्पिटलमा उपचारका क्रममा महिला बिरामीसँग दुर्व्यवहार (यौनजन्य) गरेको आरोपमा प्रहरीले ३ पुरुष स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको छ। हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रोशन अलीले संचालन गरेको अली अर्थो एण्ड ट्रमा हस्पिटलमा कार्यरत एहसान हुसैन, सुल्तान मियाँ र सरफुदीन मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    अस्पतालको आइसियु कक्षमा भर्ना भएकी वीरगन्ज ३१ बेल्वा इस्लामपुरकी २१ वर्षीया महिलासँग उपचारका क्रममा हुसेन र मियाद्वय सहित चार जना स्वास्थ्यकर्मीले यौन दुर्व्यवहार गरेको आरोप छ । हस्पिटलको आइसियु कक्षमा उपचारका क्रममा मङगलबार राति पुरुष स्वास्थ्यकर्मीले बिरामी महिला सँग दुर्व्यवहार गरेको घटना बुधुबार बिहान मात्रै सार्वजनिक भएको हो ।

    मङगलबार बेलुका भर्ना भएकी महिलाको लुगा फेर्ने बहानामा चार जना पुरुष स्वास्थ्यकर्मीले बिरामी महिलाको संवेदनशील अंग छुनुका साथै चलाएको आरोप पीडित महिलाका आफन्तको छ । बिरामी महिलालाई मङगलबार राती खाना खुवाउन जाँदा आफूहरुलाई आइसियु कक्षमा प्रवेश गर्न पनि नदिएको आफन्तले बताए ।

    बुधबार बिहान बिरामीलाई भेट्न आइसियु कक्षमा जाँदा आफ्नी आमासँग पीडित महिलाले विलौना गर्दै आफूसँग स्वास्थ्यकर्मीले गलत व्यवहार गरेकाले तुरुन्तै अस्पतालबाट निकालेर घर लैजान बताएपछि मात्रै यो घटना बाहिर आएको हो। बिरामी महिलाले आफूसँग भएको व्यवहारबारे आफन्तलाई बताएपछि बुधबार बिहान महिलाका आफन्तले दोषीलाई पक्राउ गरी कारवाहीको लागि प्रहरीमा खबर गरेका थिए ।

    त्यसपछि वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक निर्मल पनेरु सहितको प्रहरी टोलीले अस्पतालको आइसियु कक्षमै पुगेर पीडित महिला सँग सोधपुछ गरी आरोपित मध्येका ३ स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑