बिरगंज । बिरगंजका व्यपारिहरु पर्किङ्ग बेवास्ता मिलाउन माग गर्दै प्रदर्शन गरेका छ्न ।
बिरगंजका व्यपारिहरु बिरगंज महानगर पालिका मेयर बिजय सरावगि को बिरोध गरेका छ्न। बिरोध गर्दै पम्प्लेट सहित नारावाजी गरेका छ्न ।
बिरोध गर्दै विभिन्न नारा सहित पम्प्लेट हरुबोकेका थिए जस्तै “व्यपारी लाई बन्धक बनाउन पाइन्दै” , “व्यपारी कैदी होइन स्वतन्त्र रहन चाहिन्छ” । पसल लाई घेराबन्दी गर्न पाइन्दैन जस्ता नारावाजी गरेको हो ।