• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बाढीले तहसनहस बाह्रबिसे : मेयर भन्छन्-उद्धार गर्नै कठिन भयो

  • वीरगंज संजाल
  • २५ असार २०७७, बिहीबार १४:२३
  • ३१६९

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा गएराति परेको भीषण वर्षा र त्यसपछि आएको बाढीले नगरपालिकाको २ वडामा बढी क्षति भएको छ । नगरपालिकाको वडा नम्बर ५ मा मानवीय क्षति बढी भएको छ ।

    बाह्रबिसे नगरपालिकाका मेयर निमाफुन्जो शेर्पाका अनुसार घटनामा १६ जना बेपत्ता भएका छन् । ‘२ जनाको शव भेटिएको छ । बाढीले पक्की पुल समेत बगाएको छ’ मेयर शेर्पाले रातोपाटीसँग भने, ‘बिहीबार ११ बजेसम्मको तथ्यांक संकलनमा ११ वटा घर पूरै क्षतिग्रस्त भएका छन् । फकथोल भन्ने स्थानमा रहेको वडानम्बर ५ को पक्की पुल बगाएको छ ।’

    मेयर शेर्पाका अनुसार स्थानीयसहित र नेपाल प्रहरी र नेपाली सेना उद्धारमा खटिएपनि अवरुद्ध बाटो, पहिरो र मौसमले समेत साथ नदिँदा समस्या भएको छ ।  उनले चार ठाउँ भन्दा बढी स्थानमा ठाडो खोलले क्षति पुर्याएको छ भने गाडी र एम्बुलेन्स समेत जाने अवस्था छैन ।‘मानिस समेत हिँडेर घटनास्थल पुग्न सक्ने अवस्था छैन । अहिले हामी गाउँगाउँबाट छिरेर स्टेचरमा बोकेर विरामीहरु बोकेर ल्याइरहेका छौ’, मेयर शेर्पाको भनाइ छ ।

    उनले बाह्रबिसे नगरपालिका वडा नम्बर ३ र ५ को बीचमा रहेको पुलसहित चालीस मिटर सडक नै बाढीले बगाएको छ । त्यस्तै वडा नम्बर ५ को जम्बु भन्ने स्थानमा मानवीय क्षती भएको पनि मेयर शेर्पाले जानकारी दिए । घटनामा चार जना घाइते भएका छन् ।
    त्यसैगरी अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनि, बाह्रबिसे इलाका प्रहरी कार्यालय आसपास लगायत जम्बु बजारसम्मका सडक र पुल बाढीले बगाउनुका साथै जनजीवन अस्तव्यस्त बनेको छ ।

    बाह्रबिसे बजारछेउको ढिस्को समेत खस्न थालेपछि तटीय क्षेत्रका स्थानीयमा त्रास फैलिएको छ । यसैबीच सभामुख अग्नि सापकोटा हेलिकोप्टरमार्फत घटनास्थलतर्फ लागे पनि मौसमका कारण उनसहित चढेको हेलिकोप्टर फर्किएको छ । मौसम अनुकुल हुनासाथ त्यसतर्फ लाग्ने सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑