• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    छिपहरमाई गापाले ४० करोड ७१ लाख को नीति तथा कार्यक्रम प्रस्तुत

  • वीरगंज संजाल
  • २४ असार २०७७, बुधबार २३:३९
  • ३०७७

    छिपहरमाई  | राजन कुमार बानिया  | पर्सा जिल्ला को छिपहरमाई गाउँपालिकाको १०अौ गाउँ सभा आज समपन्न भएको छ। गाउँ सभा लाई प्रमुख अतिथि रहनु भएको पुर्व गाबिस अध्यक्ष पहलाद गुप्ता ले कार्यक्रम लाई उदघाटन गर्नु भएको थियोे ।गाउँपालिका ले गाउँ सभा बाट आर्थिक वर्ष २०७७र०७८ को बजेट ४० करोड ७१ लाख ८८ हजार आठ सय सतहतरी रुपैयाँ बराबरको बजेट गाउँपालिका को प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साह ले प्रस्तुत गर्नु भएको थियोे । छिपहरमाई गाउँपालिका को गाउँ सभा गाउँपालिका कार्यालय को सभा हल मा समपन भएको छ। गाउँ सभा मा गाउँपालिका को पाचै वार्ड को योजना समेत प्रस्तुत गर्नु भएको थियोे ।

    ०७६र७७ को बजेट मा छिपहरमाई गाउँपालिका मा जन्म लिन बालिका हरु लाई दुई लाख को बालिका स्वर्ण बिमा को निरन्तर्ता गरिएको छ । अहिले को बजेट मा बिषेश प्राथमिकता शिक्षा , स्वास्थ्य कृषि ,सिचाई, बिपद ब्यवस्थापन , रोजगार, भौतिक पुर्वधार ,लगायत मा जोडदिएको बताए गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता ले जनाएका छन। छिपहरमाई गाउँपालिका को बिकास मा स्थानिय जनसमुदाय ,जनप्रतिनिधि र कर्मचारी हरु को सहयोग का कारण बिकास गतिलिएको मा सबै जना लाई धन्यवाद समेत दिनु भएको छ। जब सम्म सबै को सहयोग र सहकार्य हुदैन भने बिकास को काम मा कमी आउने बताए ।

    छिपहरमाई गाउँपालिका को बिकास कार्यमा सबै पार्टी पन्थी हरु संग सहकार्य गरि चलने प्रतिबद्धता समेत गर्नु भएको थियोे ।यस्तै सबै जना ले सहयोग गर्दै गएमा देश को नमुना गाउँपालिका बनाउने दाबी समेत गरेका छन। प्रतेक वार्ड हरु मा वार्ड र गाउँपालिका बाट बराबर बिकास निर्माण र अन्य काम को रकम बिन्योजन गरिएको छ। नेपाल सरकारबाट सर्शत अनुदान अन्तर्गत रु १२ करोड ८२ लाख , समाजिक सुरक्षा अनुदान ६ करोड, बितिय समानिकरण १० करोड ८८ लाख५१ हजार,राजस्व बाडफाँड ६करोड २२ लाख ,आन्तिक आय ७६ लाख, समपुर्क ५४ लाख, लगायत ४० करोड ७१ लाख ८८ लाख ८ सय ७७ रुपैया को बजेट प्रस्तुत गर्नु भएको छ।

    स्वास्थ्य, शिक्षा, कृषि पर्यटन,महिला ,बालबालिका स्वर्ण बिमा लाई नियनतर्ता दिएकोछ। प्रदेश सरकार को बितियसमानिकरण अनुदान ७१ लाख ५१ हजार शशर्त अनुदान ८० लाख, बिषेश अनुदान २० लाख,समपुर्क अनुदान ३०लाख,रहेको छ। स्वास्थ्य, शिक्षा, पोषण, बाल संरक्षण तथा सरसफाइ विपद जोखिम न्यूनीकरण र बाल केन्द्रित योजना कार्यक्रमको लागि नेपाल सरकार र अन्य बाट आउने अनुमानित बजेट जम्मा ४० करोड ७१ लाख ८८ हजार को बजेट अनुमानित आय प्रसाशकिय अधिकृत साह ले जनाए का छन। गाउँ सभा भएको नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता को अध्यक्षतामा समपन्न भएको थियोे ।

    गाउँ सभामा गाउँपालिका उपाध्यक्ष मोदिना खातुन, समसुल मियाँ , ज्ञानबहादुर साह,जिल्ला समन्वय समिति पर्सा का सदस्य सुबास साह ,वार्डअधयक्ष राजबली प्रसाद यादव, महेन्द्र साह कलवार,बिनोद साह कानु , बालक राउत गदी, मौजिलाल साह कानु, लगायत कार्यपालिका सदस्य र गाउँपालिका जनप्रतिनिधि र समपुर्ण महिला ,पुरुष को सहभागसता रहेको थियोे ।गाउँ सभा मा स्वास्थ्य संयोजक शम्भु प्रसाद गुप्ता , ईन्जिनियर प्रगास कुमार गुप्ता , लेखापाल सागर मराठा, योजना प्रसांत कुमार गुप्ता , आईटी अौफिसर संजिव यादव, कृषी का भुलन प्रसाद, शिक्षा प्रमुख सृजना बुढाथोकी , संचारकर्मी , प्रहरी चौकी भिस्वा का प्रमुख प्रेम खत्री,टिहुकी प्रहरी चौकी प्रमुख पवन झा,बुढगाई प्रहरी चौकी प्रमुख वकिल सिंह, समेत को सहभागिता रहेको थियोे । कार्यक्रम संचालन स्वास्थ्य संयोजक शम्भु प्रसाद साह ले गर्नु भएको थियोे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑