• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हावाबाट कोरोना फैलिने प्रमाण भेटिएको ३२ देशका २३९ वैज्ञानिकको दाबी, डब्ल्यूएचओ भन्छ, ‘पर्याप्त छैन’

  • वीरगंज संजाल
  • २३ असार २०७७, मंगलवार ०६:५३
  • २५२९

    वीरगंज | हावाबाट पनि कोरोना भाइरस सर्न सक्ने भन्दै केही वैज्ञानिकहरुले विश्व स्वास्थ्य सङ्गठनलाई कोरोना भाइरसम्बन्धी निर्देशिका संशोधन गर्न आग्रह गरेका छन् । हावाको सानो कणमा रहेका कोरोना भाइरसबाट पनि मानिस सङ्क्रमित हुन सक्ने भन्दै केही वैज्ञानिकले डब्ल्यूएचओलाई कोभिड–१९ सम्बन्धी निर्देशिका संशोधित गर्न माग गरेको विवरण न्युयोर्क टाइम्समा प्रकाशित छ । खबरका अनुसार शोधकर्ताहरुले डब्ल्यूएचओलाई एक खुला पत्र लेख्दै यस्तो आग्रह गरेका हुन् । त्यो पत्रलाई आउँदो हप्ता कुनै साइन्स जर्नलमा प्रकाशित गर्ने योजना छ । यसमा ३२ देशका दुई सय ३९ वैज्ञानिकले यो दाबीसँग जोडिएका प्रमाण दिने न्युयोर्क टाइम्समा उल्लेख छ ।  

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस सङ्क्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा नाक र मुखबाट निस्कने छिटाबाट अर्काे व्यक्तिमा सर्छ । पाँच माइक्रोनभन्दा साना छिटा बनेको अवस्थामा हावाको माध्यमबाट पनि कोरोना भाइरस सर्न मद्दत पुग्न सक्ने उसले जनाएको छ । वैज्ञानिकहरुले भने हाच्छिउँ गर्दा निस्किने छिटा हावामा टाढासम्म फैलिन सक्ने भएकोले कोरोना सङ्क्रमण हुन सक्ने दाबी गरेको न्युयोर्क टाइम्स भनिएको छ । 

    यद्यपि विश्व स्वास्थ्य सङ्गठनले भने वैज्ञानिकहरुले दिएको प्रमाणले त्यो दाबी पुष्टि नहुने बताएको छ । डब्ल्यूएचओका डाक्टर बेनेडेटा अलेङ्ग्रान्जीले न्युयोर्क टाइम्ससँग भने, ‘कोरोना भाइरस हावाको माध्यमबाट फैलिन सक्नेबारेमा हामीले पछिल्लो दुई महिनादेखि विचार गर्दै आइरहेका छौँ तर यो पुष्टि गर्न कुनै ठोस प्रमाण भेटिएको छैन ।’ 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑